• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ९, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
२

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
३

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
४

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
५

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
६

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
७

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
८

कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम

२०८३ भाद्र १५, सोमबार
९

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
१०

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार
११

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
१२

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र १७, बुधबार

विपद् प्रतिकार्यका लागि नवलपरासी सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार

  • २९ पटक पढिएको
  • पुरुषोत्तम सुबेदी, पश्चिम  नवलपरासी – पश्चिम नवलपरासी जिल्लामा सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकहरूलाई स्वीकृत विपद् प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा राखिएको छ ।

     प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालका अनुसार बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि सम्पूर्ण संयन्त्रलाई ‘हाई अलर्ट’ मा राखिएको हो ।

    मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना देखाएसँगै जिल्ला प्रशासन कार्यालय, पश्चिम नवलपरासीले विपद् व्यवस्थापनका लागि पूर्वतयारी तीव्र पारेको छ। जिल्ला प्रशासन कार्यालयले अविरल वर्षाका कारण हुन सक्ने सम्भावित विपद्लाई ध्यानमा राख्दै सम्पूर्ण जिल्लावासी तथा सरोकारवाला निकायहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    कार्यालयबाट जारी सुचना अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने हुँदा पूर्वतयारी र सतर्कतालाई तीव्रता दिइएको छ।

    प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै स्थानीय तहका जनप्रतिनिधि र स्वयंसेवकहरूलाई जुनसुकै समयमा उद्धार तथा राहतमा खटिन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन समेत दिइएको छ ।

    विपद्को जोखिम बढेसँगै नदी तटीय क्षेत्र तथा चुरे भूभाग नजिकका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ। कुनै पनि आपत्कालीन घटना घटेमा तत्काल उद्धार टोली परिचालन हुने गरी जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र र सुरक्षा निकायका संयन्त्रहरू सक्रिय पारिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय मिडियामा राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधनको चर्चा

  • अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य

  • नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

  • प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको महासभामा सम्बोधन (पूर्णपाठ)

  • समाचार
  • १

    अन्तर्राष्ट्रिय मिडियामा राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधनको चर्चा
    २०८३ आश्विन ९, शुक्रबार

  • २

    विपद् प्रतिकार्यका लागि नवलपरासी सुरक्षा निकाय ‘हाई अलर्ट’ मा
    २०८३ आश्विन ९, शुक्रबार

  • ३

    अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
    २०८३ आश्विन ९, शुक्रबार

  • ४

    नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना
    २०८३ आश्विन ९, शुक्रबार

  • ५

    प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको महासभामा सम्बोधन (पूर्णपाठ)
    २०८३ आश्विन ९, शुक्रबार

  • ६

    लाइसेन्स छपाइ र वितरण सहज बनाउन त्रिपक्षीय सम्झौता, हुलाकमार्फत घरमै पुर्‍याइने
    २०८३ आश्विन ८, बिहिबार

  • ७

    रोशी खोलामा बस बीचमै फस्यो, यात्रुहरुको सकुशल उद्धार
    २०८३ आश्विन ८, बिहिबार

  • ८

    स्वास्थ्यकर्मीलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन
    २०८३ आश्विन ८, बिहिबार

  • ९

    असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह
    २०८३ आश्विन ८, बिहिबार

  • १०

    पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
    २०८३ आश्विन ७, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution