• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २३, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
४

च्यारिटी क्रिकेटले ल्याएको चेपाङ बालबालिकाको मुहारमा मुस्कान

२०८३ भाद्र २८, आईतबार
५

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
६

रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता

२०८३ भाद्र २४, बुधबार
७

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

२०८३ भाद्र २९, सोमबार
८

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र २६, शुक्रबार
९

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र २५, बिहिबार
१०

बालेनलाई अमरेशको चेतावनी- तपाइँ तासको पत्ता हो !

२०८३ भाद्र २५, बिहिबार
११

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ भाद्र २४, बुधबार
१२

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ ‘बिज२४’ सेवा

२०८३ भाद्र २५, बिहिबार

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार

  • २८ पटक पढिएको
  • डा.चेतनाथ कणेल, हरित, काठमाडौँ

    आज, अक्टोबर ८ तारिख, विहीवार । अबको केही घण्टामा २०२६ को नोबेल साहित्यिक पुरस्कार कसको पोल्टामा अर्थात् कुन देशका साहित्यकारले प्राप्त गर्लान् त भन्ने जिज्ञासा सर्वत्र छ । जिज्ञासा रहन्छ नै ।

    तर हामीलाई सधैँ ‘कौवालाई बेल पाक्यो हर्ष न विष्मात्’ भनेझैँ हो त?

    तथ्य–तथ्यांक भन्छन्, सन् १९०१ देखि २०२५ सम्म नोबेल साहित्य पुरस्कार ११८ पटक प्रदान भइसकेको छ र १२२ जना साहित्यकार यसबाट सम्मानित भएका छन् । पहिलोपटक फ्रान्सेली कवि तथा निबन्धकार सुली प्रुधोमले यो पुरस्कार प्राप्त गरेका थिए भने सन् २०२५ मा हङ्गेरियाली लेखक लास्लो क्रास्नाहोर्काई पुरस्कृत भए । विश्व साहित्यको प्रतिष्ठित सम्मानका रूपमा स्थापित नोबेल साहित्य पुरस्कारले समयसँगै युरोपबाहिरका साहित्यिक आवाजलाई पनि समेट्दै आएको छ । सन् १९१३ मा रविन्द्रनाथ ठाकुर ९टैगोर० र सन् १९८६ मा वोले सोयिन्काले नोबेल साहित्य पुरस्कार प्राप्त गर्नु यसका उल्लेखनीय उदाहरण हुन् ।

    यस्तो विश्वव्यापी साहित्यिक मञ्चमा अब स्वाभाविक प्रश्न उठ्छ— नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने रु उहिल्यै महाकवि लक्ष्मीप्रसाद देवकोटा नै उक्त पुरस्कारका लागि सिफारिसयोग्य थिए भनिन्छ, तर देवकोटा बितेको दशकौँ वर्ष भए पनि त्यसपछिका वर्षहरूमा ‘नोबेल चर्चा र नेपाल’ भनेर कहिल्यै जोडेको पाइँदैन । के नेपाल विश्व साहित्यिक फाँटमा चर्चामा नै नआउने देश हो त रु
    यो प्रश्न कुनै एक नेपाली लेखकलाई नोबेल पुरस्कार दिलाउने आकांक्षासँग गाँसिएको प्रश्नमात्र होइन ।

    यो नेपाली साहित्यलाई विश्व साहित्यको बजार, विमर्श, पाठक र मूल्याङ्कनको अन्तर्राष्ट्रिय वृत्तमा कसरी स्थापित गर्ने भन्ने गम्भीर प्रश्न र सवाल हो । हामी भनिरहेका हुन्छौँ, नेपाली साहित्यमा प्रतिभाको कमी छैन । उत्कृष्ट कविता, उपन्यास, कथा, निबन्ध, नाटक, संस्मरण÷नियात्रा र अन्य विधामा निरन्तर सिर्जना भइरहेका छन् ।

    तर ती कृतिहरूलाई अन्तर्राष्ट्रिय भाषामा अनुवाद गर्ने, विश्व बजारमा पु¥याउने, विदेशी पाठक र समीक्षकसम्म लैजाने तथा अन्तर्राष्ट्रिय साहित्यिक संस्थासँग जोड्ने काम अपेक्षाकृत कमजोर छ । यसमा हामी सबैले महसुस गर्नैपर्छ ।
    नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने जिम्मेवारी बोकेका संस्थाहरू नै राजनीतिक हस्तक्षेपबाट मुक्त हुन नसकेको आलोचना पनि गम्भीर रूपमा लिनुपर्छ ।

    वरिष्ठ साहित्यकार पवन आलोकलगायत अन्य तमाम साहित्यिक साथीहरूले उठाउँदै आएझैँ नेपाल प्रज्ञा–प्रतिष्ठान आफैँ राजनीतिक भर्ती केन्द्रको थलो बन्ने होइन, नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवद्र्धनको प्रमुख संस्थाका रूपमा उभिनुपर्छ । हामी भनिरहेका छौँ, प्रतिष्ठानको काम पद बाँड्ने वा सीमित घेराभित्र साहित्यिक गतिविधि सञ्चालन गर्नेभन्दा धेरै ठूलो हुनुपर्छ । नेपाली साहित्यको निष्पक्ष मूल्याङ्कन गर्ने काम कसले गर्ने रु यो प्रश्नको उत्तर अब संस्थागत रूपमा खोजिनुपर्छ । पारदर्शी, स्वतन्त्र र निष्पक्ष मूल्याङ्कन प्रणाली निर्माण गर्न अझै ढिला गर्नु हुँदैन ।

    मेरो स्पष्ट आग्रह छ— नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रत्येक वर्ष नेपालबाट प्रकाशित उत्कृष्ट कम्तीमा १० वटा साहित्यिक कृति छनोट गरी उच्चस्तरीय अंग्रेजी अनुवाद गराओस् । ती कृतिलाई अन्तर्राष्ट्रिय प्रकाशन बजारमा पु¥याइयोस्, विदेशी विश्वविद्यालय, पुस्तकालय, साहित्यिक संस्था, समीक्षक तथा अन्तर्राष्ट्रिय प्रकाशकसम्म पु¥याइयोस् ।

    सम्भावनायुक्त नेपाली लेखक र कृतिको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने काम योजनाबद्ध रूपमा अघि बढाइयोस् र सम्बन्धित कृति तथा लेखकको जानकारी नोबेल पुरस्कारको अन्तर्राष्ट्रिय साहित्यिक वृत्तसम्म पु¥याउने वातावरण बनाइयोस् ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानले आफैँ किताब र पत्रिका निकाल्ने कामलाई मात्र प्राथमिकता दिनुभन्दा साझा प्रकाशन तथा विभिन्न प्रकाशन संस्थाहरूलाई सहयोग, प्रोत्साहन, अनुगमन र मूल्याङ्कन गर्ने भूमिका पनि निर्वाह गर्नुपर्छ । उत्कृष्ट कृति प्रकाशन गर्ने संस्थालाई सम्मान र प्रोत्साहन दिइयोस् ।

    देशभरिबाट हरेक वर्ष कम्तीमा १० वटा उत्कृष्ट साहित्यिक कृति छनोट गरी तिनलाई अन्तर्राष्ट्रियकरण गर्ने दीर्घकालीन कार्यक्रम बनाइयोस् । यसले नेपाली साहित्यको गुणस्तर र अन्तर्राष्ट्रिय पहुँच दुवैलाई बलियो बनाउन सक्छ ।

    यस अभियानमा नेपाल प्रज्ञा–प्रतिष्ठान पूर्ण रूपमा निष्पक्ष, स्वायत्त र पारदर्शी हुनुपर्छ । मदन पुरस्कार, जगदम्बा पुरस्कार, पद्मश्री पुरस्कार, नइ फाउन्डेसन, साझा प्रकाशन तथा विभिन्न प्रकाशन संस्थाहरूसँग बलियो सहकार्य आवश्यक छ । यी संस्था तथा पुरस्कारहरूले वर्षौंदेखि नेपाली साहित्यका उत्कृष्ट सिर्जनालाई पहिचान र प्रतिष्ठा दिँदै आएका छन् । तिनको अनुभव, स्रोत र सञ्जाललाई अन्तर्राष्ट्रियकरणको अभियानमा जोड्न सकिन्छ ।

    त्यस्तै, साहित्यिक पत्रकारितालाई पनि यो अभियानको अभिन्न अंग बनाउनुपर्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘साहित्यिक पत्रकार महासंघ’ ९मेरो प्रस्ताव छ० सँग सहकार्य गर्ने वातावरण निर्माण गर्नुपर्छ । अहिले अस्तित्वमा रहेका दुई साहित्यिक पत्रकार संघलाई एउटै सशक्त महासंघमा रूपान्तरण गर्ने दिशामा पनि पहल आवश्यक छ ।

    त्यसका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल स्रष्टा समाज ९नेपालको सबैभन्दा बृहत् सदस्य–आधारित साहित्यिक संस्था०, रोचक घिमिरे, मोहन दुवाल, नरेन्द्रबहादुर श्रेष्ठ, राधेश्याम लेकालीलगायत व्यक्तित्व सम्मिलित ‘समन्वय समिति’ बनाएर एउटै सशक्त ‘साहित्यिक पत्रकार महासंघ’को अवधारणा अघि सार्न सकिन्छ । यसमा विधिवत ढंगले सातै प्रदेशबाट राम्रोसँग प्रतिनिधित्व गराउनु पर्दछ । यसले साहित्यिक पत्रकारिता, प्रकाशन, समीक्षा, अभिलेखीकरण र अन्तर्राष्ट्रिय प्रचारलाई एउटै अभियानमा जोड्न मद्दत गर्नेछ ।

    नोबेल पुरस्कार मागेर वा राजनीतिक पहुँचका आधारमा पाइने पुरस्कार होइन । विश्वस्तरको सिर्जना, दीर्घकालीन साहित्यिक योगदान, स्वतन्त्र मूल्याङ्कन, उत्कृष्ट अनुवाद, अन्तर्राष्ट्रिय पाठकसम्म पहुँच र विश्व साहित्यिक विमर्शमा निरन्तर उपस्थितिबाट यसको सम्भावना निर्माण हुन्छ । त्यसैले प्रश्न ‘नेपालीले नोबेल कहिले पाउने रु’ मात्र होइन— नेपाली साहित्यलाई नोबेलको सम्भावनासम्म पु¥याउने काम हामीले कहिलेदेखि सुरु गर्ने रु भन्ने हो ।

    ढीला भयो । अब नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रक्रियामा जोडौँ । नेपाली सिर्जनालाई नेपाली सीमाभित्र मात्र नराखी विश्व पाठकसम्म पु¥याउने राष्ट्रिय अभियान सुरु गरौँ । संस्थागत कमजोरी, राजनीतिक हस्तक्षेप र निष्पक्ष मूल्याङ्कनको अभावलाई सुधार्दै अनुवाद, प्रकाशन, पत्रकारिता, समीक्षा र अन्तर्राष्ट्रिय प्रचारलाई एउटै अभियानमा जोड्न सक्यौँ भने नेपाली साहित्यले विश्व साहित्यको मानचित्रमा अझ बलियो स्थान बनाउन सक्छ । यी सबै प्रक्रियामा आवश्यक परेमा यो पंक्तिकार पनि सहजीकरण र सहयोग गर्न तयार छ । आजको सानो पहल नै भोलिको ठूलो अन्तर्राष्ट्रिय उपलब्धिको आधार बन्न सक्छ । भवतु नेपाल मङ्गलम् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राससका अध्यक्ष उदयबहादुर रानामगरको बिदाइ

  • भरतपुरमा चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

  • गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

  • समाचार
  • १

    राससका अध्यक्ष उदयबहादुर रानामगरको बिदाइ
    २०८३ आश्विन २३, शुक्रबार

  • २

    भरतपुरमा चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    २०८३ आश्विन २३, शुक्रबार

  • ३

    नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??
    २०८३ आश्विन २३, शुक्रबार

  • ४

    काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
    २०८३ आश्विन २३, शुक्रबार

  • ५

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २३, शुक्रबार

  • ६

    नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति
    २०८३ आश्विन २२, बिहिबार

  • ७

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २२, बिहिबार

  • ८

    गण्डकी सहितका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २०, मंगलबार

  • ९

    कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको यस्तो छ तयारी
    २०८३ आश्विन १९, सोमबार

  • १०

    गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन १९, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution