• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन २३, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
४

च्यारिटी क्रिकेटले ल्याएको चेपाङ बालबालिकाको मुहारमा मुस्कान

२०८३ भाद्र २८, आईतबार
५

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
६

रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता

२०८३ भाद्र २४, बुधबार
७

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

२०८३ भाद्र २९, सोमबार
८

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र २६, शुक्रबार
९

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र २५, बिहिबार
१०

बालेनलाई अमरेशको चेतावनी- तपाइँ तासको पत्ता हो !

२०८३ भाद्र २५, बिहिबार
११

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ भाद्र २४, बुधबार
१२

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ ‘बिज२४’ सेवा

२०८३ भाद्र २५, बिहिबार

भरतपुरमा चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार

  • २५ पटक पढिएको
  • चितवन, २५ असोज। आसन्न चाडपर्वलाई लक्षित गर्दै बजार व्यवस्थापन, शान्ति-सुरक्षा तथा बजार अनुगमनलाई प्रभावकारी बनाउने सम्बन्धमा एक महत्त्वपूर्ण बैठक आज चितवन उद्योग वाणिज्य संघको सचिवालयमा सम्पन्न भएको छ।

    भरतपुर महानगरपालिकाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको संरक्षकत्वमा गठित ‘बजार व्यवस्थापन टास्क फोर्स/ का संयोजक एवं चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीको अध्यक्षतामा बैठक बसेको थियो।

    चाडपर्वका बेला बजारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न, उपभोक्ताको हित संरक्षण गर्न तथा सर्वसाधारणको आवतजावत सहज बनाउन बैठकले देहायबमोजिमका निर्णय गरेको छ ।

    १. ठेला तथा पोके व्यापार व्यवस्थापन: चाडपर्वका समयमा जथाभावी रूपमा सञ्चालन हुने ठेला तथा पोके व्यापारलाई तोकिएको स्थान र मापदण्डअनुसार व्यवस्थित गर्ने।

    २. बजार अनुगमन: उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन नियमित र प्रभावकारी बजार अनुगमन गर्ने।

    ३. ट्राफिक व्यवस्थापन: चाडपर्वमा बढ्ने सवारी चाप र भिडभाड नियन्त्रण गर्न ट्राफिक व्यवस्थापनलाई चुस्त-दुरुस्त बनाउने।

    ४. अटो-रिक्सा व्यवस्थापन: चितवनमा सञ्चालित अटो-रिक्साको दर्ता प्रक्रिया, कुल संख्या निर्धारण तथा पार्किङ व्यवस्थापनका लागि भरतपुर महानगरपालिकाको यातायात विभागमा पहल गर्र्ने आवश्यक पहल गर्ने।

    बैठकमा संघका उपाध्यक्षहरू त्रय नारायण प्रधान, जनक पौडेल र राजन पिया, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि विष्णु थापा, वडा प्रहरी कार्यालयका प्रमुख कुशराम कार्की, भरतपुर महानगरपालिका यातायात विभागका प्रमुख प्रह्लाद कार्की, बजार व्यवस्थापन टास्क फोर्सका सदस्यहरू तथा चितवन उद्योग वाणिज्य संघको बजार व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको थियो।

    सर्वसाधारण तथा उपभोक्ताले सहज, सुरक्षित र सुलभ रूपमा चाडपर्व मनाउन सक्ने वातावरण सिर्जना गर्न आगामी दिनमा अनुगमन तथा व्यवस्थापनका कार्यलाई तीव्रताका साथ अगाडि बढाइने टास्क फोर्सले जनाएको छ। साथै, चाडपर्वको अवधिमा बजार व्यवस्थापनमा सहयोग गर्न टास्क फोर्सले सम्पूर्ण व्यवसायी तथा सर्वसाधारणमा अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राससका अध्यक्ष उदयबहादुर रानामगरको बिदाइ

  • नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

  • काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

  • गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

  • समाचार
  • १

    राससका अध्यक्ष उदयबहादुर रानामगरको बिदाइ
    २०८३ आश्विन २३, शुक्रबार

  • २

    भरतपुरमा चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    २०८३ आश्विन २३, शुक्रबार

  • ३

    नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??
    २०८३ आश्विन २३, शुक्रबार

  • ४

    काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
    २०८३ आश्विन २३, शुक्रबार

  • ५

    गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २३, शुक्रबार

  • ६

    नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति
    २०८३ आश्विन २२, बिहिबार

  • ७

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २२, बिहिबार

  • ८

    गण्डकी सहितका चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ आश्विन २०, मंगलबार

  • ९

    कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको यस्तो छ तयारी
    २०८३ आश्विन १९, सोमबार

  • १०

    गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन १९, सोमबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution