• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ३०, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
३

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

२०८३ आश्विन ४, आईतबार
४

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

२०८३ आश्विन ४, आईतबार
५

गण्डकी सहितका तीन प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ आश्विन १, बिहिबार
६

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८३ भाद्र ३१, बुधबार
७

पोखराबाट पहिलो उडानमा जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई

२०८३ आश्विन ७, बुधबार
८

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
९

‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

२०८३ आश्विन ३, शनिबार
१०

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
११

असोज ८ र ९ गते विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह

२०८३ आश्विन ८, बिहिबार
१२

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार

स्वास्थ्यकर्मीलाई पञ्जिकाधिकारीको जिम्मेवारी!

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ भाद्र १५, बुधबार

  • ३५२ पटक पढिएको
  • सिएमए अजय यादव म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको स्वास्थ्य चौकीमा कार्यरत छन् । तर यादवले स्वास्थ्य सेवाका साथसाथै स्थानीय पञ्जिकाधिकारीको काम गर्दै आएका छन् ।

    कारण हो, वडामा सचिव नहुनु । पेशा, अध्ययन र अनुभव स्वास्थ्यसम्बन्धी भए पनि वडा सचिवको प्रशासनिक काम गर्नुपर्दा समस्या झेल्नुपरेको उनको भनाइ छ । म्याग्दीका १८ वटा वडा कार्यालयमा सचिव नहुँदा स्थानीय तहले पञ्जिकाधिकारीको जिम्मेवारी स्वास्थ्यकर्मी र प्राविधिक सहायकलाई दिएका छन् ।

    जन्म, मृत्यु, बसाइँसराइ, विवाह, दर्ता र सम्बन्ध विच्छेदको काम गर्ने वडा सचिवको काम स्वास्थ्यकर्मीलाई दिइएको हो । दोहोरो जिम्मेवारीले काम गर्न समस्या भएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।

    स्वास्थ्य र वडा कार्यालयसँगै नभएको ठाउँमा सेवाग्राहीले भनेको समयमा सेवा पाउन समस्या छ । स्वास्थ्य संस्थामा बिरामीको उपचार, परामर्श, औषधि वितरण र नियमित प्रशासनिक काम प्रभावित बनेको छ । म्याग्दीका छ वटा स्थानीय तहमा ४५ वडा छन् । धवलागिरि गाउँपालिकाको वडा नम्बर १, ४ मालिकाको २, ३ र ४, मङ्गलाको १, ३ र ४, रघुगङ्गाको ४, ६ र ७ तथा अन्नपूर्ण गाउँपालिकाको २ र ८ नम्बर वडा कार्यालयमा सचिव छैनन् ।

    धवलागिरिको ६, मालिका गाउँपालिका–७ बिम, रघुगङ्गा गाउँपालिका–८, अन्नपूर्ण गाउँपालिकाको ३ र ४ नम्बर वडाको सचिवको जिम्मेवारी प्राविधिक सहायकलाई दिइएको छ । धवलागिरि गाउँपालिकाको वडा नम्बर ४ मुदीमा आन्तरिक लेखा परिक्षक तिलक पौडेललाई वडा सचिवको जिम्मेवारी दिइएको छ ।

    गाउँपालिकाको आन्तरिक आम्दानी, खर्च प्रणालिलाई चुस्त, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने जिम्मेवारी भए पनि वडा सचिवको रुपमा पञ्चाधिकारीको काम गर्नुपरेको पौडेलले बताए । स्थायी दरबन्दीका कर्मचारीले मात्र पञ्जाधिकारीको काम गर्नुपर्ने व्यवस्था भएकाले स्वास्थ्यकर्मीलाई जिम्मेवारी दिनुपरेको मालिका गाउँपालिकाका प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए ।

    “भौगोलिक विकटताले एउटै सचिवलाई दुई वटा वडाको जिम्मेवारी दिन पनि सम्भावना छैन”, उनले भने, “अरु विकल्प नभएपछि स्वास्थ्यकर्मी र प्राविधिक सहायकलाई वडा सचिवको जिम्मेवारी दिनुपरेको हो ।” दुई वर्षअघि प्रदेश लोकसेवा आयोग उत्तीर्ण गरेर स्थानीय तहमा आएका कर्मचारी घरपायक र सुविधायुक्त ठाउँमा सरुवा भएर जान थालेपछि ग्रामीण र दुर्गम क्षेत्रका वडा तथा पालिकामा जनशक्ति अभाव हुन थालेको हो । लोकसेवा उत्तीर्ण भएर आउने प्रशासनिक र प्राविधिक जनशक्ति केही समय काम गरेपछि आफूलाई पायक पर्ने र सुविधायुक्त ठाउँमा सरुवा भएर जाने गरेका छन् । जिल्लाकै जनशक्ति कम छन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकामा लेखा, शिक्षा, योजना अधिकृत र इञ्जिनीयरको दरबन्दी रिक्त भइसकेको छ ।

    मंगला गाउँपालिकामा शिक्षा अधिकृत नहुँदा शिक्षकको आन्तरिक मूल्याङ्कन प्रभावित हुदाँ वृत्ति विकासमा असर पुगेको शिक्षक हुमनाथ पाण्डेले गुनासो गरे । धवलागिरिबाट हालै मंगला गाउँपालिकामा सरुवा भएका प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जनशक्ति अभाव म्याग्दीको सेवा प्रवाहमा प्रमुख चुनौतिका रुपमा रहेको बताए । “बाहिरी जिल्ला घर भएका कर्मचारी सकेसम्म म्याग्दीमा आउन नमान्ने, आए पनि छिट्टै सरुवा भएर जाने गर्छन्”, उनले भने, “दीर्घकालीन समस्या समाधानका लागि जनशक्ति उत्पादन गर्न नयाँ पुस्तालाई सरकारी सेवाप्रति आकर्षित गराउनुपर्ने देखिन्छ ।”

    विकास निर्माणका कामलाई गुणस्तरीयता प्रदान गरी बजेट समयमै खर्च गर्न स्थानीय तहलाई कर्मचारी अभावले समस्या भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । लोक सेवा आयोगमा मागिएको स्थायी दरबन्दी पदपूर्ति नहुँदासम्मका लागि करारमा कर्मचारी नियुक्त गर्न लागिएको उनले बताए ।

  • धवलागिरी गाउँपालिका
  • पञ्जिकाधिकारी
  • वडा सचिव
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देशका केही स्थानमा मध्यम बर्षाको सम्भावना

  • रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन

  • राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन

  • जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ

  • समाचार
  • १

    देशका केही स्थानमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन ३०, शुक्रबार

  • २

    रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन
    २०८३ आश्विन २९, बिहिबार

  • ३

    राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र बिल दिन निर्देशन
    २०८३ आश्विन २९, बिहिबार

  • ४

    जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ
    २०८३ आश्विन २९, बिहिबार

  • ५

    भरतपुर विमानस्थल परिसर सुधार गर्न जिल्ला प्रशासनको निर्देशन
    २०८३ आश्विन २९, बिहिबार

  • ६

    बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो
    २०८३ आश्विन २९, बिहिबार

  • ७

    गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना
    २०८३ आश्विन २९, बिहिबार

  • ८

    शंकास्पद विद्युतीय कारोबारको विवरण साइबर ब्युरोमा पठाउन राष्ट्र बैंकको निर्देशन
    २०८३ आश्विन २८, बुधबार

  • ९

    ‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने
    २०८३ आश्विन २८, बुधबार

  • १०

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ आश्विन २८, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution