• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग १२

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन १२, बुधबार

  • ९५२ पटक पढिएको
  • १. प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ?

     हरिबहादुर थापा

    काउन्सिलको ५३औँ वार्षिकोत्सवका अवसरमा उहाँलाई सो पुरस्कार प्रदान गरिएको ।

    पुरस्कारको राशि रु. एक लाख ५१ हजार रहेको ।

    २. पर्सा प्राणी उद्यान (चिडियाखाना)को शिलान्यास कहिले गरिएको हो ? 

     वि.सं. २०७९ असोज ६

    २०७९ भदौ २७ को मन्त्रिपरिषद् बैठकले एक अर्ब एक करोड लागतमा चिडियाखाना स्थापनाका लागि स्वीकृति प्रदान गरेको थियो ।

    ३. २२औँ इमेज अवार्ड (२०२२)मा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित कलाकार 

    को हुन् ? 

     मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

    ४. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी पाँच वर्ष, १० वर्ष र १५ वर्षको शैक्षिक सुधारको लक्ष्यसहित शिक्षाको सोचपत्र, २०७९ कहिले सार्वजनिक गरेको हो ? 

     वि.सं. २०७९ असोज ४

    – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलद्वारा सार्वजनिक गरिएको सो सोचपत्रअनुसार आगामी पाँच वर्षमा निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन भइसक्ने, सिकाइ उपलब्धिमा २० प्रतिशत सुधार हुने, सबै शिक्षण संस्थामा न्यूनतम मापदण्ड पूरा हुनेलगायतका उद्देश्य लिइएको ।

    – त्यस्तै आगामी दस वर्षमा शैक्षिक गुणस्तर सुनिश्चित हुने, सिकाइ उपलब्धि ४० प्रतिशत सुधार हुने लक्ष्य तय गरिएको छ । त्यसैगरी आगामी १५ वर्षमा सबै विद्यालय समान स्तरका हुने, विद्यालय शिक्षामा अन्तर्राष्ट्रिय गुणस्तर हुने, पहिलो रोजाइको पेसा शिक्षण हुनेलगायतका उद्देश्य समावेश गरिएको ।

    – सोचपत्रले अगाडि सारेका उद्देश्य र लक्ष्य पूरा गर्न स्थानीय तह, प्रदेश र सङ्घलाई जिम्मेवार बनाउने उल्लेख गरिएको । यसमा शिक्षक, विद्यालय व्यवस्थापन समिति एवं पालिकाको भूमिका महŒवपूर्ण हुने ।

    – विद्यालयको मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्ने, प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने, प्रत्येक पालिका, प्रदेश र राष्ट्रिय स्तरमा प्रविधिमैत्री नमुना विद्यालय स्थापना गर्ने, कक्षा १–८ र कक्षा ९–१२ का छुट्टाछुट्टै विद्यालयको अवधारणा कार्यान्वयनमा ल्याउने, विद्यालय भवनको रङ मापदण्ड (कलर कोड)) लागू गर्ने, आराम कक्षसहितको विद्यार्थी शौचालय निर्माण गर्ने, शिक्षक सेवा आयोगको वैकल्पिक तथा अस्थायी शिक्षक सूचीबाट अस्थायी शिक्षक पदपूर्ति गर्ने कानुनी व्यवस्था गरिनेलगायतका सुधारका कार्य सोचपत्रले अगाडि सारेको ।

    – त्यस्तै आगामी १५ वर्षभित्र उच्च शिक्षा र प्राविधिक शिक्षामा ७५ प्रतिशत विद्यार्थीको पहुँच पु¥याउने, नेपालका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने, उच्च शिक्षामा एक प्राध्यापक एक अनुसन्धान अनिवार्य गर्ने, विद्यार्थीको आर्थिक भार कम गर्ने अवधारणा कार्यान्वयन गर्नेलगायतका योजना समेटिएको ।

    ५. गण्डकी विश्वविद्यालयले १० रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ? 

     वि.सं. २०७९ असोज (अवधि ः सन् २०२२–२०३२)

    १० वर्षे रणनीतिक योजनाभित्र आठवटा मूल्य मान्यता, १२ वटा रणनीतिक स्तम्भ, १४ वटा लक्ष्य, १४ वटा उद्देश्य, ४८ वटा कार्यगत रणनीति र १४५ वटा गतिविधि समेटिएको ।

    कुलपति प्रा.डा. गणेशमान गुरुङले सैद्धान्तिक रूपमा तर्जुमा गरिएका योजनाका बुँदालाई प्रयोगात्मक बनाउँदै लैजाने उल्लेख गर्नुभएको ।

    ६. मुलुकका ७७ वटै जिल्लामा लागू हुने गरी सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम कहिलेबाट लागू गरिएको हो ?

     वि.सं. २०७५ कात्तिक ११

    ७. अपराधको विशिष्टीकृत अनुसन्धानका लागि नेपाल प्रहरीमा केन्द्रीय साइबर ब्युरोको स्थापना कहिले गरिएको हो ?

     वि.सं. २०७६ वैशाख २९

    – केन्द्रीय साइबर ब्युरो काठमाडौँको भोटाहिटीमा स्थापना भएको ।

    – त्यस्तै मानव बेचबिखनसम्बन्धी अनुसन्धानका लागि मानव बेचबिखन ब्युरोको स्थापना बबरमहलमा गरिएको । सो ब्युरोको उद्घाटन पनि सोही दिन गरिएको ।

    ८. नेपालमा पर्यटन सूचना केन्द्रको स्थापना कहिले र कहाँ गरिएको हो ?

     वि.सं. २०७६ असार १८, ठमेल (काठमाडौँ)

    ९. सरकारले नयाँ स्वास्थ्य नीति कहिले सार्वजनिक गरेको हो ?

     वि.सं. २०७६ असार १६

    – नयाँ स्वास्थ्य नीतिले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्ने लक्ष्य लिएको ।

    – नयाँ नीतिअनुसार हरेक वडामा आधारभूत स्वास्थ्य सेवा तथा प्रत्येक स्थानीय तहमा प्राथमिक अस्पताल हुने ।

    – नीतिले स्वस्थ तथा सुखी जीवन लक्षित सजग र सचेत नागरिक सोचलाई प्राथमिकता दिएको ।

    आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथिक लगायतका चिकित्सा प्रणालीलाई एकीकृत रूपमा विकास र विस्तारलाई प्राथमिकतामा राखिएको ।

    १०. वाणिज्य बैङ्कहरूमा एन्टी मनी लाउन्ड्रिङसम्बन्धी कार्यक्रम ‘गो–एएमएल’ कहिलेदेखि लागू भएको हो ? 

     वि.सं. २०७६ माघ १

    ११. मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार विवाह गर्नका लागि कति उमेर पुगेको हुनुपर्छ ? 

     २० वर्ष

    – सो ऐनको दफा १७३ मा बालविवाह गर्न नहुने व्यवस्था रहेको ।

    – विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने ।

    त्यसैगरी उमेर नपुगी विवाह भएमा स्वतः बदर हुने व्यवस्था ।

    – उमेर नपुगी विवाह गरे वा गराएमा तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने ।

    १२. भूमिसम्बन्धी विविध विषयमा जानकारी उपलब्ध गराउने उद्देश्यका साथ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामक एप्स कहिले सार्वजनिक ग-यो ?

     वि.सं. २०७५ असार १०

    १३. ब्ल्याक प्यान्थर भनेको के हो ?

     अमेरिकी काला जातिको सङ्गठन

    – (यसको पूरा रूप ब्ल्याक प्यान्थर पार्टी फर सेल्फ डिफेन्स रहेको । अमेरिकामा रहेका काला जातिहरूको हकहितका लागि यो संस्था स्थापना भएको ।)

    १४. बागवानीका एन्टी भाइरस भनी कसलाई चिनिन्छ ?

     मुकुुन्द रञ्जित

    १५. दार्चुलाको छाङरूमा सशस्त्र प्रहरीको बीओपीको स्थापना कहिले भएको हो ?

     वि.सं. २०७७ वैशाख ३१

    १६. नेपालको पहिलो ई–भिलेज कुन हो ?

     बाँकेको फत्तेपुर (२६ जेठ २०७२ मा घोषित)

    १७. नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आगामी ओस्कार अवार्ड (९५औँ, २०२३)का लागि सिफारिस गरिएको चलचित्र कुन हो ?

     ऐना झ्यालको पुतली

    १८. वि.सं. २०७९ असोज ८ मा काठमाडौँमा सम्पन्न छैटौँ उज्ज्वलतारा दशैँ रन फर गुड हेल्थ दौड प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल चिकित्सक को हुनुहुन्छ ? 

     डा. भगवान कोइराला

    ५५  वर्षमाथिका उमेर समूहको पुरुषतर्फको विधामा २७ प्रतिस्पर्धीलाई उछिन्दै कोइराला तेस्रो हुनुभएको ।

     सो विधामा पुरुषतर्फ ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो हुनुभएको ।

    – सोही उमेर समूहको महिलातर्फ मीनाकुमारी मगर पहिलो, सावित्री रायमाझी दोस्रो र कल्पना आचार्य तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको ।

    – काठमाडौँको काँडाघारीस्थित उज्ज्वलतारा विद्यालयद्वारा आयोजित पाँच किलोमिटर दूरीको सो दौड प्रतियोगितामा विभिन्न सात विधा समेटिएको ।

    १९. प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग भनी नामकरण गरिएको सडक कुन हो ?

     सुर्खेत–हिल्सा सडक

    २०. नेपालमा पोखरापछि सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ?

     सङ्खुवासभा

    २१. नेपालमा कहिलेदेखि मादक पदार्थको विज्ञापनमा रोक लगाइएको हो ?

     वि.सं. २०६६

    २२. नेपालमा मोहियानी हकको अन्त्य कहिले भएको हो ?

     वि.सं. २०५३ पुस २४ (भूमिसम्बन्धी ऐन, २०२१ को चौथो संशोधनपश्चात्)

    २३. नेपाल सरकारले कमलरीलाई कहिले मुक्त घोषणा गरेको हो ?

     वि.सं. २०७० साउन १

    २४. विभिन्न उत्पादकले आफ्ना सामग्रीमा प्रयोग गर्ने क्यु.आर. कोडको पूरा रूप के हो ? 

     क्विक रेस्पोन्स (त्तगष्अप च्भभउयलकभ) कोड

    २५. विश्व पर्यटन दिवस कहिले मनाइन्छ ? 

     सेप्टेम्बर २७

    – विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीबाट पर्यटन क्षेत्र आहत भई पुनरुत्थानको चरणमा भएको अवस्थामा यूएनडब्लूटीओद्वारा २०२२ सेप्टेम्बर २७ मा ४३ औँ विश्व पर्यटन दिवस च्भतजष्लपष्लन त्यगचष्कm थिमका साथ विश्वभर मनाइएको छ ।

    – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना, २०७९ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ भने सन् २०२३ देखि २०३२ लाई नेपाल भ्रमण दशक मनाउने गरी नेपाल सरकारबाट स्वीकृत प्राप्त भइसकेको छ ।

    २६. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

     सन् १९९८

    – संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन् ।

    – हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका ।

    २७. प्रोटोकल १८ केसँग सम्बन्धित छ ?

     मानव अधिकार

    २८. नेपाल टेलिकमद्वारा टेलेक्स र आकाशवाणी सेवा कहिलेदेखि बन्द गरिएको हो ?

     वि.सं. २०६५ पुस १७ गोरखापत्रबाट

  • लोक सेवा आयोग
  • लोकसेवा तयारी
  • लोकसेवा प्रश्न
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • समाचार
  • १

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ३

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ४

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ५

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ६

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution