• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ३०, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने

२०८३ कार्तिक ८, आईतबार
२

गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

२०८३ आश्विन ३१, शनिबार
३

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

२०८३ कार्तिक १, आईतबार
४

प्रहरी महानिरीक्षक कार्कीद्वारा कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन

२०८३ कार्तिक ११, बुधबार
५

गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने

२०८३ कार्तिक २, सोमबार
६

एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा

२०८३ कार्तिक ७, शनिबार
७

देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै

२०८३ कार्तिक ९, सोमबार
८

क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

२०८३ आश्विन ३१, शनिबार
९

एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाउने

२०८३ कार्तिक ५, बिहिबार
१०

यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू

२०८३ आश्विन ३१, शनिबार
११

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

२०८३ कार्तिक १३, शुक्रबार
१२

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्कियो, ५० वटा रेल र २१ उडान रद्द

२०८३ कार्तिक ११, बुधबार

कक्षा ९ मा ३५ प्रतिशत नल्याए कक्षा चढ्न नपाउने

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ फागुन १५, सोमबार

  • ७३२ पटक पढिएको
  • कक्षा ९ मा अध्ययनरत विद्यार्थीले वार्षिक परिक्षामा ३५ प्रतिशत अङ्क नल्याए माथिल्लो कक्षा चढ्न नपाउने भएका छन्। विद्यार्थीको उपलब्धि मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले यस्तो व्यवस्था गरेको हो।

    माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई लक्षित गरेर ल्याइएको उक्त निर्देशिका कक्षा नौका विद्यार्थीमा लागू हुन्छ कि हुँदैन भन्ने दुविधा विद्यालयमा थियो।

    नयाँ पाठ्यक्रम लागू भएका कक्षाहरूमा क्रमशः निर्देशिका लागू गर्दै जाने योजनाअनुसार यस वर्ष कक्षा नौबाट लागू गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी चैत महिनामा सञ्चालन हुने कक्षा नौको वार्षिक परीक्षामा २०७८ सालमा स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिका नै लागू हुनेछ। कक्षा नौमा यसै वर्षदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

    नयाँ पद्धतिअनुसार ३५ प्रतिशतभन्दा कम नतिजा प्राप्त गर्ने विद्यार्थीको मूल्याङ्कन ननग्रेडेड अर्थात् अनुत्तीर्ण हुनेछ। बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले वार्षिक परीक्षामा अनुत्तीर्ण भए पनि त्यस्ता विद्यार्थीलाई अधिकतम तीन पटकसम्म मौका परीक्षामा सहभागी हुने अवसर दिइने बताउनुभयो।

    वार्षिक परीक्षामा बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाका लागि स्कुलले तत्काल मौका परीक्षा सञ्चालन गर्नुपर्नेछ। पहिलो पटकको मौका परीक्षाबाट पनि नतिजा सुधार गर्न नसकेमा त्यस्ता विद्यार्थीले अर्को वर्षको चैतमा नियमित विद्यार्थीका लागि सञ्चालन हुने वार्षिक परीक्षामा आंशिक परीक्षार्थीका रूपमा सहभागी हुनुपर्नेछ। दोस्रो पटकको यो परीक्षामा उनीहरूले दुई विषयको मात्रै परीक्षा दिए पुग्छ।

    यो परीक्षामा पनि अनुत्तीर्ण भएमा विद्यार्थीले तेस्रो पटकको मौका परीक्षामा सहभागी हुन पाउनेछन्। उक्त परीक्षामा उत्तीर्ण हुन सकेनन् भने त्यस्ता विद्यार्थीले कक्षा नौबाट फेरि नियमिततर्फका विद्यार्थी सरह पढ्नुपर्नेछ। एसईईमा सहभागी हुन विद्यार्थीले कक्षा नौको ग्रेडसिट अनिवार्य रूपमा पेस गर्नुपर्ने हुन्छ। गत वर्ष विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनसँगै नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गर्ने निर्णय गरेको थियो । उक्त निर्देशिका कार्यान्वयनमा आएको भए गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पनि निर्देशिका अनुसार नै प्रकाशित गर्नुपर्दथ्यो तर परीक्षाको नतिजा सार्वजनिक हुने अघिल्लो दिन निर्देशिका संशोधन गरेर गत वर्ष एसईईमा पुरानै मूल्याङ्कन पद्धति लागू गरिएको थियो।

    २०७९ सालको एसईईका परीक्षार्थीको नतिजा प्रकाशनमा पनि नयाँ वा पुरानो कुन निर्देशिका लागू गर्ने भन्ने निर्णय अझै भएको छैन। गत वर्षदेखि कार्यान्वयनमा आएको निर्देशिकामा ए, ए प्लस, बी, बी प्लस, सी, सी प्लस र डी श्रेणीमा विभाजन गरेर विद्यार्थीको मूल्याङ्कन हुने उल्लेख छ। विगतमा जस्तो डी प्लस हटाइएको छ भने ननग्रेडेड अर्थात् एनजी थप गरिएको छ।गोरखापत्रबाट

  • पाठ्यक्रम विकास केन्द्र
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • छठले प्रकृतिप्रतिको सम्मान र पारिवारिक एकताको सन्देश दिन्छ- राष्ट्रपति पौडेल

  • गण्डकी सहितका तीन प्रदेशमा चट्याङ्गसहित बर्षाको सम्भावना

  • प्रशासनिक क्षेत्रमा प्राविधिक जनशक्तिको बढदो लगाव : स्वभाविक प्रक्रिया कि आन्तरिक जनशक्ति पलायन ?

  • नारायणी नदीकिनारामा ‘दुर्व्यसनी’ बढ्दै

  • समाचार
  • १

    छठले प्रकृतिप्रतिको सम्मान र पारिवारिक एकताको सन्देश दिन्छ- राष्ट्रपति पौडेल
    २०८३ कार्तिक २९, आईतबार

  • २

    गण्डकी सहितका तीन प्रदेशमा चट्याङ्गसहित बर्षाको सम्भावना
    २०८३ कार्तिक २९, आईतबार

  • ३

    प्रशासनिक क्षेत्रमा प्राविधिक जनशक्तिको बढदो लगाव : स्वभाविक प्रक्रिया कि आन्तरिक जनशक्ति पलायन ?
    २०८३ कार्तिक २८, शनिबार

  • ४

    नारायणी नदीकिनारामा ‘दुर्व्यसनी’ बढ्दै
    २०८३ कार्तिक २८, शनिबार

  • ५

    छठपर्वमा आज खरना विधि गरिँदै
    २०८३ कार्तिक २८, शनिबार

  • ६

    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
    २०८३ कार्तिक २७, शुक्रबार

  • ७

    देशभरको मौसम मुख्यतया सफा रहने
    २०८३ कार्तिक २७, शुक्रबार

  • ८

    गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षा हुने
    २०८३ कार्तिक २६, बिहिबार

  • ९

    एनपीएलमा २१ खेलपछि कस्तो छ अंक तालिका ?
    २०८३ कार्तिक २५, बुधबार

  • १०

    नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव कायमै
    २०८३ कार्तिक २५, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution