
बाँकेको जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवको गएराति उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ। उनलाइ रक्तसम्बन्धी रोगबाट पीडित भएको कारणले उपचारका लागि शुक्रबार साँझ अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको गाउँपालिकाका राजनीतिक सल्लाहकार किशोर थापाले जानकारी हुन्। उनि स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट गाउँपालिका अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे