२०८० आश्विन १२, शुक्रबार
नवलपुर अनलाइन। मगर दिवसको अवसरमा नवलपुरका स्थानीय तहहरूले सार्वजनिक बिदा घोषणा गरेका छन्।
मगर समुदायद्धारा उक्त दिवस उत्सवको रूपमा मनाउन नवलपुरका चार स्थानीय तहमा भोलि फागुन १५ गते आइतवार सार्वजनिक बिदा दिईएको हो।
बिदा घोषणा गर्ने स्थानीय तहहरूमा देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, बुलिङ्गटार गाउँपालिका रहेका छन्।
नवलपुर जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका सहित ८ वटा स्थानीय तह रहेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे