• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ मंसिर १३, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

प्रशासनिक क्षेत्रमा प्राविधिक जनशक्तिको बढदो लगाव : स्वभाविक प्रक्रिया कि आन्तरिक जनशक्ति पलायन ?

२०८३ कार्तिक २८, शनिबार
२

गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षाको सम्भावना

२०८३ कार्तिक २०, शुक्रबार
३

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

२०८३ कार्तिक १३, शुक्रबार
४

नारायणीको सेरोफेरो: सभ्यता, समृद्धि र सङ्घर्षको गाथा

२०८३ कार्तिक २१, शनिबार
५

धादिङको मझिमटारस्थित पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

२०८३ कार्तिक १५, आईतबार
६

पुस मसान्तसम्म विवरण बुझाए कम्पनीको कर, शुल्क र जरिवाना मिनाहा हुने

२०८३ कार्तिक १३, शुक्रबार
७

वर्षाले लुम्बिनी र चितवनबीचको खेल रद्द, अंक बाँडियो

२०८३ कार्तिक १४, शनिबार
८

गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षा हुने

२०८३ कार्तिक २६, बिहिबार
९

यू-१९ एशिया कपमा आज नेपालले भारतको सामना गर्दै

२०८३ कार्तिक २०, शुक्रबार
१०

चक्रवात ‘अर्नब’ को प्रभाव आजपनि रहने

२०८३ कार्तिक १४, शनिबार
११

कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का बर्षा हुने

२०८३ मंसिर ६, आईतबार
१२

चक्रवात ‘अर्नब’ को प्रभाव जारी, सतर्क रहन आग्रह

२०८३ कार्तिक १३, शुक्रबार

राष्ट्रिय खेलकुदमा आज आठ खेल हुँदै, पदक तालिकामा बागमती अगाडी

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ मंसिर १३, आईतबार

  • १४ पटक पढिएको
  • सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज आइतबार आठ खेल हुँदैछन् ।

    आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराते र टेनिस प्रतियोगिता हुनेछन्।

    आयोजकका अनुसार टेनिस प्रतियोगिता बर्दियामा हुनेछ भने अन्य सात खेल सुर्खेतमै सञ्चालन हुनेछन् । महिला क्रिकेट र महिला बास्केटबल वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछन् भने पुरुष क्रिकेट कालुञ्चोक मैदानमा र पुरुष फुटबल सेनाको राजदल गणमा सञ्चालन हुनेछ । त्यसैगरी, बक्सिङ मुख्य कभर्डहल, जिम्न्यास्टिक मिनी कभर्डहल र फुलकन्ट्याक्ट कराते ब्याडमिन्टन कभर्डहलमा हुनेछ ।

     

    प्रतियोगिताअन्तर्गत मंसिर ८ गतेदेखि विभिन्न खेल अनौपचारिक रूपमा सञ्चालन हुँदै आएका छन् । पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् । प्रतियोगिताको उद्घाटन मङ्सिर १६ गते प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने तालिका रहेको छ ।

     

    प्रतियोगिताको पाँचौँ दिनसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमती प्रदेशले १९ स्वर्ण, १२ रजत र १४ कांस्यसहित कुल ४५ पदक जित्दै पहिलो स्थान कायम गरेको छ । गैरआवासीय नेपाली संघ १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित २० पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेपाली सेनाले ११ स्वर्ण, २० रजत र १९ कांस्यसहित सर्वाधिक ५० पदक जिते पनि स्वर्ण पदकका आधारमा तेस्रो स्थानमा रहेको छ । नेपाल प्रहरीले ८ स्वर्ण, १५ रजत र १८ कांस्यसहित ४१ पदक जितेर चौथो स्थान हासिल गरेको छ ।

     

    पाँचौँ स्थानमा रहेको गण्डकी प्रदेशले ४ स्वर्ण, १ रजत र ४ कांस्यसहित ९ पदक जितेको छ । कोशी प्रदेशले ४ स्वर्ण, १ रजत र १ कांस्यसहित ६ पदक जित्दा सशस्त्र प्रहरी बलले ३ स्वर्ण, १ रजत र १ कांस्यसहित ५ पदक जितेको छ ।

     

    लुम्बिनी प्रदेश २ स्वर्ण, ६ रजत र ३ कांस्यसहित सातौँ, सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ५ रजत र २ कांस्यसहित आठौँ स्थानमा छन् ।

     

    मधेश प्रदेशले २ कांस्य पदक जितेको छ भने आयोजक कर्णाली प्रदेशले पाँचौँ दिनसम्म कुनै पदक जित्न सकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • तराईमा हुस्सु , हिमाली भु-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

  • अस्ट्रेलियाको पर्यटक भिसामा नयाँ नियम लागू

  • गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना

  • स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला

  • समाचार
  • १

    राष्ट्रिय खेलकुदमा आज आठ खेल हुँदै, पदक तालिकामा बागमती अगाडी
    २०८३ मंसिर १३, आईतबार

  • २

    तराईमा हुस्सु , हिमाली भु-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
    २०८३ मंसिर १३, आईतबार

  • ३

    अस्ट्रेलियाको पर्यटक भिसामा नयाँ नियम लागू
    २०८३ मंसिर १२, शनिबार

  • ४

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना
    २०८३ मंसिर १२, शनिबार

  • ५

    स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला
    २०८३ मंसिर १०, बिहिबार

  • ६

    अन्तरिक्षमै डाटा सेन्टर निर्माण गर्न स्पेसएक्सले पायो अनुमति
    २०८३ मंसिर १०, बिहिबार

  • ७

    आज देशभरको मौसम मुख्यतया सफा रहने
    २०८३ मंसिर १०, बिहिबार

  • ८

    दशौं राष्ट्रिय खेलकुद: आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा
    २०८३ मंसिर ९, बुधबार

  • ९

    देशभरको मौसम मुख्यतया सफा रहने
    २०८३ मंसिर ९, बुधबार

  • १०

    आज देशभरको मौसम मूख्यतया सफा रहने
    २०८३ मंसिर ८, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution