• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २०, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
६

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
७

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
८

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
९

बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ

२०८२ मंसिर १७, बुधबार
१०

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार
११

यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

२०८२ मंसिर १०, बुधबार
१२

खजुरीको ‘पफ’मा हानिकारक ट्रान्स फ्याट, तत्काल बजारबाट हटाउन निर्देशन

२०८२ मंसिर २०, शनिबार

आज २०७८ साल फागुन १० गते मंगलबारको राशिफल

प्रकाशित मिति: २०७८ फागुन १०, मंगलबार

  • ३४२ पटक पढिएको
  • मेष : आजको दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। शिक्षाको क्षेत्रमा जोश बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले सन्तोषजनक नतिजा प्राप्त हुने योग रहेको छ। आफन्तबाट सहयोग मिल्नेछ।

    वृष : दिन राम्रै छ। संघर्ष गर्दा विजय प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा गडबढ हुनेछ। इष्टमित्रबाट भने राम्रो सहयोग पाइनेछ। बोल्दा ख्याल गर्नुहोला, बोलीकै कारण इष्टभित्रसँगको दुरी बढ्नेछ।

    मिथुन : दिन राम्रो छ। सफलता मिल्ने योग छ। शिक्षा, रोजगार, स्वास्थ्यका क्षेत्रहरु यथावत रहेका छन्। वैदेशिक क्षेत्रमा आज गरेको लगानीबाट प्रत्यक्ष फल प्राप्त हुनेछ। अध्ययन अध्यापनमा समेत राम्रो नतिजा आउनेछ।

    कर्कट : दिन सामान्य राम्रो छ। स्वास्थ्य, शिक्षाका क्षेत्रहरु यथावत छन्। राजनीति क्षेत्रमा अचानक परिवर्तन देखिने छ। हिजोसम्म असहयोग गर्नेहरुबाट समेत सहयोग मिल्नेछ। मानसम्मान बढ्नेछ। वादविवादमा नपरेकै राम्रो।

    सिंह : दिन राम्रो छ। शिक्षा, रोजगार, राजनीति, आर्थिक क्षेत्र यथास्थितीमा रहेपनि स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ। पश्चिमको यात्रा नगर्नुहोला। पठनपाठनमा रुची बढ्नेछ। समयमा नबोल्दा घाटा लाग्नेछ। सहिसमयमा सान्दर्भिक शब्द प्रयोग गर्नुहोला।

    कन्या : दिन राम्रो छ। आफ्नो लागि आफै संघर्ष गरेर अघि बढ्दा फाइदा हुनेछ। अरुलाई सम्मान गर्दा खुसी मिल्नेछ। वैदेशिक, राजनीति क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुने योग रहेको छ।

    तुला : दिन सामान्य राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको गरेको लगानीले गुणात्मक नतिजा दिनेछ। स्वास्थ्यको क्षेत्रमा आफ्नो ख्याल गर्नुहोला, गढबढी हुने देखिएको छ। खुट्टा तान्नेहरु सक्रिय भएकाले सचेत हुनुहोला।

    वृश्चिक : दिन राम्रो छ। दैनिकी यथावत रहेपनि शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। अध्ययन अध्यापनमा जोश बढ्नेछ। राजनीति क्षेत्रमा प्रशंसा बढ्ने योग रहेको छ। आफ्नो संगठनमा नेतृत्वको भूमिका निभाउनुहोला।

    धनु : आजको दिन राम्रो छ। आम्दानीको क्षेत्र राम्रो छ। वैदेशिक, राजनीति, सामाजिक क्षेत्रभन्दा धार्मिक क्षेत्रमा रुची बढ्ने योग छ। पन्छीलाई दाना, फूलमा पानी, सूर्यलाई अर्घ दिए भाग्यमा ठूलो प्रभाव पर्नेछ। स्वास्थ्यमा समेत लाभ प्राप्त हुनेछ।

    मकर : दिन राम्रो छ। अन्य क्षेत्र यथावत रहेपनि स्वास्थ्यमा लाभ मिल्नेछ। आफूभन्दा सानाको सहयोगले गरेको कामबाट सफलता मिल्नेछ। आम्दानी बढ्नेछ। दिनदुखीलाई सहयोग गरे लाभ मिल्नेछ।

    कुम्भ : दिन सामान्य राम्रो छ। बोलीमा सरस्वतीको प्रभाव रहेकाले बोल्दा ख्याल गर्नुहोला। धार्मिक, राजनीतिमा समेत तपाईको बोलीमा ठूलो भूमिका रहन्छ। बाबाआमालाई नमन र स्मरण गरेर सुरु गरेको काम सफल हुने योग रहेको छ। स्वास्थ्य रशिक्षामा सामान्य रहेको छ।

    मीन : दिन राम्रो छ। शिक्षा, स्वास्थ्य, राजनीति, धार्मिक क्षेत्रहरु यथावत रहेपनि सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहनेछ। आफ्नो प्रभावले रोग, शोक, शत्रुहरु निस्तेज हुनेछन्। बिहान उठेर गणेश भगवानको स्मरण गर्नुहोला। सोचेका काम पूरा हुनेछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    राशिफल सम्बन्धि थप
  • मंसिर १५ गते सोमवारको दैनिक राशिफल

  • हेर्नुहोस् आज मंसिर ९ गते मंगलबारको दैनिक राशिफल

  • मंसिर ४ गते बिहिवारको दैनिक राशिफल

  • असोज २८ गते मंगलबारको दैनिक राशिफल

  • समाचार
  • १

    कारागारमै चिनजान गरेका चितवनका दराईले घरमै पुगेर गरे सुरक्षाकर्मीको हत्या
    २०८२ मंसिर २०, शनिबार

  • २

    डोनाल्ड ट्रम्पलाई फिफा ‘शान्ति पुरस्कार’ प्रदान
    २०८२ मंसिर २०, शनिबार

  • ३

    नेपाली फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक
    २०८२ मंसिर २०, शनिबार

  • ४

    हेटौडा बजारमा चल्यो डोजर
    २०८२ मंसिर २०, शनिबार

  • ५

    खजुरीको ‘पफ’मा हानिकारक ट्रान्स फ्याट, तत्काल बजारबाट हटाउन निर्देशन
    २०८२ मंसिर २०, शनिबार

  • ६

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर २०, शनिबार

  • ७

    दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको भरतपुर महानगरको सिटीहल ५ वर्षसम्म अधुरै
    २०८२ मंसिर २०, शनिबार

  • ८

    गण्डकी सहितका चार प्रदेशमा बर्षाको सम्भावना
    २०८२ मंसिर २०, शनिबार

  • ९

    जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि
    २०८२ मंसिर १९, शुक्रबार

  • १०

    फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा
    २०८२ मंसिर १९, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution