२०८० आश्विन १२, शुक्रबार
काठमाडौँ- साउदी अरेबियाले नेपाल वायुसेवा निगमलाई उडान अनुमति प्रदान गरेको छ।
साउदीको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएसन (जेएसिए) ले आज उडान अनुमति दिएको हो।
जेएसिएबाट प्राप्त अनुमतिअनुसार अब रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ।
निगमले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाखदेखि काठमाडौं-रियाद-काठमाडौं क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे