• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग ३

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन २५, बुधबार

  • ८०८ पटक पढिएको
  • १. पश्चिम नवलपरासी बर्दघाट नगरपालिकास्थित दबिला क्षेत्रलाई के घोषणा गरिएको छ ?
     बुद्धकालीन हलिदावसन नगर
    – गौतम बुद्धको मावलीस्थल प्राचीन कोलीय गणराज्यअन्तर्गत पर्ने विभिन्न नगरमध्ये एउटालाई स्थानीय सरकारले सो घोषणा गरेको ।
    – प्राचीन कोलीय गणराज्यअन्तर्गत उत्तरक, ककरपत्त, हलिदावसन, संयोगा, रामग्राम, सज्जनेल एवं कुन्डीय नामका सात नगर रहेको इतिहासविद्ले उल्लेख गरेका ।
    – प्राचीन कोलीय राज्यको राजधानी हाल पण्डितपुरमा रहेको पुराताìिवक अध्ययनले देखाएको भए पनि अन्य प्राचीन नगर कहाँ थिए भन्ने अध्ययन अनुसन्धानको विषय बनेको ।

    २. नेपाल राष्ट्र बैङ्कले तर्जुमा गरेको चौथो रणनीतिक योजनाको अवधि कुन हो ?
     सन् २०२२–२०२६
    – राष्ट्र बैङ्कले पाँच वर्ष अवधिको रणनीतिक योजना तर्जुमा गरेको ।
    – केन्द्रीय बैङ्कले बैङ्किङ पद्धतिप्रतिको विश्वासलाई पुनस्र्थापना गर्न, राष्ट्रले अपेक्षा गरेअनुसार अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग प्रभावकारी संयोजन गर्न र बैङ्किङ, वित्तीय र बाह्य क्षेत्रसँगको स्थायित्व कायम गर्न अवलम्बन गर्नुपर्ने विशेष र नवप्रवद्र्धनात्मक उपाय यो रणनीतिक योजनामा समेटिएको ।
    – रणनीतिले परिलक्षित गरेको आधारमा नै राष्ट्र बैङ्कले आगामी दिनमा आफ्ना कामकारबाही अगाडि बढाउने जनाएको ।
    – राष्ट्र बैङ्कले सन् २००६ देखि रणनीतिक योजना बनाउन थालेको ।
    – योजनाले सात रणनीतिक खम्बा र १८३ कार्ययोजना समेटेको ।

    ३. नेपालमा पहिलो पटक बिनाअप्रेसन मुटुको भल्भको सफल प्रत्यारोपण कहिले गरियो ?
     वि.सं. २०७८ फागुन १६
    – शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टीएभीआई) विधिबाट ८० वर्षीय महिलाको मुटुको भल्ब फेरेको ।
    – टीएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमको तार अर्थात् क्याथरेटरद्वारा मानवनिर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिने÷गरिएको ।
    – अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले भारतका मुटुरोग विशेषज्ञ डा. शाही सतीश नेतृत्वमा अस्पतालको टिमले सो सफल प्रत्यारोपण गरेको ।
    – बिरामीलाई बेहोस पारी छाती शल्यक्रिया गर्नुपर्ने भएकाले यो पद्धतिमा जटिलता पनि कम हुने र बिरामी चाँडै निको हुने अस्पतालले जनाएको ।

    ४. विश्व बैङ्कद्वारा प्रकाशित वुमन बिजनेस एन्ड ल–इन्डेक्स २०२२ अनुसार नेपालमा महिलाको आर्थिक अवसर र सशक्तीकरणको समग्र सूचकाङ्क कति रहेको छ ?
     ८०.६
    – सो प्रतिवेदनअनुसार सार्क राष्ट्रको अवस्था ः
    नेपाल– ८०.६
    भारत – ७४.४
    माल्दिभ्स – ७३.८
    भुटान – ७१.९
    श्रीलङ्का – ६५.६
    पाकिस्तान – ५५.६
    बङ्गलादेश – ४९.४

    – सो प्रतिवेदनअनुसार आर्थिक अवसर र सशक्तीकरणमा नेपाली महिला सार्क राष्ट्रमा अग्रस्थानमा रहेका पाइएको ।
    – सो प्रतिवेदनअनुसार अग्रस्थानमा रहेका दस राष्ट्र


    – प्रतिवेदनअनुसार वेस्ट बैङ्क एन्ड गाजा २६.३ अङ्कका साथै सूचीको अन्तिम स्थानमा रहेको । त्यस्तै सूचीको दोस्रो अन्तिम स्थानमा २६.९ अङ्कका साथ यमन रहन पुगेको ।

    ५. २०७८ फागुनमा राजधानीमा सम्पन्न मिस ब्युटिफुल नेपाल २०२२ प्रतियोगिताको उपाधि जित्ने युवती को हुन् ?
     यसिमा मल्ल ठकुरी
    – त्यस्तै विवाहित युवतीबीचको सौन्दर्य प्रतियोगिताको उपाधि ‘मिसेस ब्युटिफुल नेपाल २०२२’को उपाधि रोजिना अधिकारीले जितेकी ।

    ६. २४औँ शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको हो ?
     सन् २०२४ फेब्रुअरी ४–२०, बेइजिङ (चीन)
    – प्रतियोगितामा सहभागी राष्ट्र: ९१
    – प्रतियोगितामा सहभागी खेलाडी: २८७१ जना
    – प्रतियोगितामा समावेश खेल: सात
    – पहिलो स्वर्ण जित्ने खेलाडी: थेरेसा जोहाग (नर्वे)
    – सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडी: जोहानेस वोए (नर्वे), चार स्वर्ण र एक कांस्य
    – पदकका आधारमा उत्कृष्ट पाँचमा पर्न सफल राष्ट्र
    – ९१ राष्ट्रमध्ये पदक हासिल गर्न सफल राष्ट्र २७ वटा रहेका ।


    – प्रथम शीतकालीन ओलम्पिक खेलकुद सन् १९२४ मा फ्रान्समा सम्पन्न भएको ।
    – २५औँ शीतकालीन ओलम्पिक खेलकुद सन् २०२६ मा इटालीमा सञ्चालन हुने ।

    ७. विश्व सिमसार दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
     सन् १९९७
    – नेपालमा पनि यही वर्षदेखि मनाउन सुरु गरिएको ।
    – यो दिवस हरेक वर्ष फेब्रुअरी २ मा मनाउने गरिएको ।
    – सन् २०२२ को नारा: Wetlands Action for People and Nature.

    ८. अफ्रिका कप अफ नेसन २०२२ को उपाधि जित्ने राष्ट्र कुन हो ?
     क्यामरुन (उपविजेता: इजिप्ट)
    – सो प्रतियोगितामा २४ टिमको सहभागिता रहेको ।
    – प्रतियोगिता सन् २०२२ जनवरी ९ देखि फेब्रुअरी ६ सम्म वेस्ट इन्डिजमा आयोजना गरिएको ।
    – प्रतियोगितामा सर्वाधिक गोलकर्ता क्यामरुनका ख्ष्लअभलत ब्दयगदबपबच (आठ गोल) बनेका ।
    – बेस्ट प्लेयर सेनेगलका क्बमष्य ःबलभ घोषित भएका ।

    ९. प्रसिद्ध क्रिकेट खेलाडी सेन वार्नको निधन कहिले भएको हो ?
     सन् २०२२ मार्च ४ (अस्ट्रेलिया)
    – (वार्नले सन् १९९९ मा अस्ट्रेलियालाई विश्वकप क्रिकेटको उपाधि दिलाउन महìवपूर्ण भूमिका खेलेका ।)

    १०. जन्ती ढुङ्गा नामक स्थान कहाँ रहेको छ ?
     तुलसीपुर (दाङ)
    – जन्तीढुङ्गामा रहेका हजारौँ ढुङ्गा मानिसले नै कुँदेका जस्ता रहेका ।
    – झाँक्री ढुङ्गा सामुदायिक वन क्षेत्रमा रहेका यी ढुङ्गालाई स्थानीयले ‘जन्तीढुङ्गा’ नाम दिएका । परापूर्व कालमा यो ठाउँमा पुगेपछि जन्तीहरू बिलाएको भन्ने किंवदन्ती रहेको । कुँदिएकाजस्ता देखिने यी ढुङ्गा बिलाएका जन्ती, दुलहा दुलही भएको विश्वास रहेको ।
    – पछिल्लो समय यो ठाउँका ढुङ्गा हेर्न टाढा टाढाबाट सर्वसाधारण पुग्न थालेका ।

    ११. नेपालमै पहिलो पटक सिसैसिसाको पुल (स्काइ ब्रिज) कहाँ निर्माण गरिएको छ ?
     कुश्मा, पर्वत
    – कालीगण्डकी नदीको खोँचमा बनेको स्काइ ब्रिज वि.सं. २०७८ फागुन २३ देखि सञ्चालनमा आएको ।
    – कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ्ग देख्न सकिने ।
    – पुल ३५ फिट लामो र ११ फिट चौडा रहेको ।
    – स्काइ ब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन र विश्वकै दोस्रो अग्लो बन्जी तथा विश्वकै अग्लो स्विङसँगै रहेको ।

    १२. अन्तर्राष्ट्रिय महिला दिवस कहिले मनाइन्छ ?
     मार्च ८
    – सन् २०२२ मा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको ।
    – सन् २०२२ को अन्तर्राष्ट्रिय नारा:Gender Equality Today for a Sustainable Tomorrow.
    – राष्ट्रिय नारा: सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता ।

    १३. हाल निजामती सेवामा महिला प्रतिनिधित्व कति रहेको छ ?
     २६.५९ प्रतिशत (२०७८ फागुनसम्म)
    – निजामती सेवामा झन्डै एक दशकमा महिलाको प्रतिनिधित्व दोब्बरले बढेको ।
    – निजामती सेवामा आ.व. २०६७/६८ मा १३.८४ प्रतिशत महिला रहेकोमा आ.व. २०७७/७८ मा २६.५९ प्रतिशत पुगेको ।
    – निजामती किताबखानाबाट प्राप्त विवरणअनुसार हाल निजामती सेवामा ८८ हजार ५५८ कर्मचारी रहेका, जसमा २३ हजार ५५८ महिला कर्मचारी रहेका । जब कि ११ वर्षअघि महिलाको सहभागिता १० हजार ७७३ मात्र थियो ।
    – यो तथ्याङ्कमा प्रदेश लोकसेवाबाट निजामतीमा प्रवेश गरेका कर्मचारीको विवरण उल्लेख नभएको ।
    – आ.व. २०६७/६८ मा निजामती सेवामा कार्यरत ७७ हजार ८४८ कर्मचारीमध्ये पुरुषको सङ्ख्या ८६.१६ प्रतिशत अर्थात् ६६,०७५ थियो तर अहिले निजामतीमा पुरुषको प्रतिशत घटेर ७३.३५ प्रतिशतमा सीमित रहेको छ ।

    १४. नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्रका रूपमा घोषणा कहिले गरेको हो ?
     वि.सं. २०६८ जेठ ११

    १५. नेपालको कुन ठाउँलाई माटोको सहरका रूपमा चिनिन्छ ?
     ल्होमन्थाङ (मुस्ताङ)

    १६. विश्वको सबैभन्दा लामो टे«किङ रुट ‘द ग्रेट हिमालयन टे«ल’ कुन देशमा रहेको छ ?
     नेपाल

    १७. चक्राकार नदी भनी कुन नदीलाई चिनिन्छ ?
     कालीगण्डकी

    १८. नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए)द्वारा आयोजित १६औँ एनएनआईपीए अवार्डमा सर्वोत्कृष्ट घोषित हुने खेलाडी को हुन् ?
     विराज महर्जन (फुटबल) पुरुषतर्फ र अरुणा शाही (भलिबल) महिलातर्फ
    – राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा र राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्वकप्तान विराजलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको । दुवैले समान एक लाख रुपियाँ नगद प्राप्त गरेका ।

    १९. Spiny babbler भनेर कुन चरालाई भनिन्छ ?
     काँडे भ्याकुर

    २०. सर्वप्रथम बजेटको सुरुवात कुन देशबाट भएको हो ?
     सन् १७३३, बेलायत

    २१. अर्काको गुँडमा फुल पार्ने चरा कुन हो ?
     कोइली
    – (नेपालमा पाइने करिब १८ प्रजातिका कोइलीमध्ये चार प्रजातिले आफैँले बनाएको गुँडमा फुल पारेर चल्ला कोरल्छन् तर बाँकी प्रजातिका कोइलीले अरू चराको गुँडमा फुल पार्छन् । कोइली चरा निकै नै बाठो हुन्छ । कोइलीले आफ्नो फुल जसले सजिलै कोरल्न सक्छ, त्यही चराको गुँडमा फुल पार्छ ।)

    २२. विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाइन्छ ?
     मार्च १५

    २३. महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत) विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुन् ?
     डा. रमेशचन्द्र अधिकारी। गोरखापत्रबाट

  • लोकसेवा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%३%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • समाचार
  • १

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ३

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ४

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ५

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ६

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution