• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

रमपम चाउचाउमा न्यून गुणस्तर भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको आदेश

२०८३ अषाढ ८, सोमबार
५

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
६

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
७

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
८

विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

२०८३ अषाढ ८, सोमबार
९

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
१०

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
११

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१२

मनिष झाले रास्वपा महामन्त्रीमा उम्मेदवारी दिने

२०८३ अषाढ ८, सोमबार

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग ४

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ चैत्र २, बुधबार

  • ७७८ पटक पढिएको
  • १. दिगो विकास प्रतिवेदन, २०२१ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
     ९६औँ
    – दिगो विकास सम्बन्धमा विभिन्न १७ वटा लक्ष्य तय गरिएको ।
    – विभिन्न राष्ट्रले ती लक्ष्यमा हासिल गरेको उपलब्धिका आधारमा सो प्रतिवेदन तयार गरिएको ।
    – प्रतिवेदनअनुसार शीर्ष स्थानमा रहन सफल दस राष्ट्र क्रमशः
    १. फिनल्यान्ड
    २. स्विडेन
    ३. डेनमार्क
    ४. जर्मनी
    ५. बेल्जियम
    ६. अस्ट्रिया
    ७. नर्वे
    ८. फ्रान्स
    ९. स्लोभेनिया
    १०. स्टोनिया
    सार्क राष्ट्रहरूको अवस्था
    १. भुटान – ७५औँ
    २. माल्दिभ्स – ७९औँ
    ३. श्रीलङ्का – ८७औँ
    ४. नेपाल – ९६औँ
    ५. बङ्गलादेश – १०९औँ
    ६. भारत – १२०औँ
    ७. पाकिस्तान – १२९औँ
    ८. अफगानिस्तान – १३७औँ

    २. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा २०७८ फागुन १८ मा सार्वजनिक स्थानीय सरकारको कार्य सम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशकै पहिलो स्थानमा रहन सफल स्थानीय तह कुन हो ?
     हुम्लाको सिमकोट गाउँपालिका
    – कार्य सम्पादन मूल्याङ्कनसम्बन्धी प्रतिवेदनअनुसार सिमकोट गाउँपालिकाले ७५.३१ अङ्क ल्याई पहिलो स्थान ओगट्न सफल भएको ।
    – प्रतिवेदनअनुसार पहिलो पाँच स्थानमा रहेका स्थानीय तह :

    ३. किराँत समुदायमा सांस्कृतिक आस्थाको एक महìवपूर्ण केन्द्रका रूपमा रहेको ‘खुवालुङ’ कहाँ पर्छ ?
     भोजपुर, धनकुटा र उदयपुरको सीमा क्षेत्र

    ४.Father of Biodiversity भनी चिनिने प्रसिद्ध वैज्ञानिक इ.ओ. विल्सनको निधन कहिले भएको हो ?
     सन् २०२१ डिसेम्बर २६
    – सर्वप्रथम जैविक विविधता शब्दको प्रयोग गर्ने वैज्ञानिक डार्विनको जन्म सन् १९२९ जुन १० मा भएको ।
    – अमेरिकी वैज्ञानिक विल्सनलाई आधुनिक युगका डार्विन भनेर पनि चिनिने ।
    – The Future of Life (2002), The Leafcutter Ants : Civilization by instinct (2011), The Social conquest of Earth (2012), The meaning of human Exixtence (2014), Tales from the Ant World (2020) आदि यिनका प्रसिद्ध कृति हुन् ।

    ५. साहसिक महिला पुरस्कार–२०२२ बाट सम्मानित हुने सामाजिक अभियन्ता को हुन् ?
     भूमिका श्रेष्ठ
    – अमेरिकी विदेश मन्त्रालयले ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा श्रेष्ठसहित विभिन्न देशका १२ जनालाई सो अवार्ड प्रदान गर्ने निर्णय गरेको ।
    – श्रेष्ठले सन् २००७ देखि नेपालमा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका सम्बन्धमा कार्य गर्दै आएकी ।

    ६. पहिलो पटक UNO मा भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
     रुस
    – रुसले सन् २०२२ फेब्रुअरी २५ मा भिटो प्रयोग गरेको ।
    – रुसद्वारा युक्रेनमाथि भएको आक्रमणको विरोध गर्दै रुसी फौज तत्काल फिर्ता लिन माग गरिएको सङ्कल्पमा सुरक्षा परिषद्को बैठकमा रुसले भिटो प्रयोग गरेको ।
    – रुसी आक्रमणको गम्भीर निन्दा गरिएको सो प्रस्तावका पक्षमा सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रमध्ये ११ राष्ट्रले मतदान गरेका थिए । प्रस्ताव पारित हुन नौ मुलुकले मतदान गरे पुग्ने तथापि रुसद्वारा भिटो प्रयोग गरिएकाले प्रस्ताव विफल हुन पुगेको ।
    – प्रस्तावउपरको मतदानमा चीन, भारत र युएई
    अनुपस्थित रहेका ।

    ७. कुनै पनि निजामती कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा कोसँग परामर्श लिनुपर्छ ?
     लोकसेवा आयोग

    ८. हाम्रो शरीरको कुन अङ्गलाई Blood Bank भनी चिनिन्छ ?
     Spleen

    ९. मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?
     प्यांक्रियाज

    १०. सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?
     नवीकरणीय ( Renewable)

    ११. प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?
     अनवीकरणीय (Non- renewable)

    १२. यू–१९ विश्वकप क्रिकेट २०२२ को उपाधि विजेता राष्ट्र कुन हो ?
     भारत
    – भारत पाँचौँपल्ट सो उपाधि जित्न सफल भएको ।
    – प्रतियोगितामा इङ्ग्ल्यान्ड उपविजेता बनेको ।
    – प्रतियोगितामा १६ टिमको सहभागिता रहेको ।
    – प्रतियोगिता सन् २०२२ जनवरी १४ देखि फेब्रुअरी ५ सम्म सञ्चालन भएको ।
    – प्रतियोगितामा प्लेयर अफ द सेरिजको उपाधि दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिसले जितेका ।

    १३. ज्ष्भचबचअजथ त्जभयचथ या ःयतष्खबतष्यल का प्रतिपादक को हुन् ?
     अब्राहम मास्लो

    १४. भाषा पाठशालाको निरीक्षण गर्न पाठशाला बन्दोबस्त इन्स्पेक्टरी अफिसको स्थापना कहिले गरियो ?
     वि.सं. १९७६

    १५. नन्दभाउजू ताल चितवन जिल्लामा पर्छ भने घोडाघोडी ताल कहाँ पर्छ ?
     कैलाली

    १६. नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी को हुन् ?
     जितबहादुर के.सी.
    – (धावक जितबहादुर के.सी.ले सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियन फास्ट एन्ड ट्र्याक च्याम्पियनसिपमा नेपाललाई कांस्य पदक दिलाएका थिए । सो पदक नेपालकै पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।)

    १७. विश्वकै सबैभन्दा उचाइमा हुने एभरेस्ट म्याराथन कहिलेदेखि सुरु भएको हो ?
     सन् २००३
    – (सगरमाथा आरोहणको स्वर्ण महोत्सवको अवसर पारी सन् २००३ देखि यो म्याराथनको सुरुवात भएको)

    १८. GATT को सट्टामा जन्मिएको संस्थाको नाम के हो ?
     WTO

    १९. दिगो विकास भन्नाले के बुझिन्छ ?
     वर्तमान र भावी पुस्ताको आवश्यकता पूर्ति गर्न सक्ने गरी गरिएको विकास

    २०. कागतीको रसमा कुन एसिड हुन्छ ?
     साइट्रिक एसिड

    २१. नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो ?
     वि.सं. २०६९ माघ

    २२. Women in Development-WID अवधारणाले कुन पक्षमाथि जोड दिन्छ ?
     विकास प्रक्रियामा महिला सहभागिता बढाउने प्रयास

    २३. भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वको कति औँ स्थानमा रहेको छ ?
     ११औँ
    – पृथ्वीको धरातल तलमाथि वा दायाँबायाँ हल्लेर काँप्ने क्रियालाई भूकम्प (Earthquake) भनिन्छ । अर्थात् पृथ्वीको गर्भमा भएको प्रक्रियाले पृथ्वीको माथिल्लो सतहमा हुने कम्पन नै भूकम्प हो ।
    – भूकम्प एक प्राकृतिक प्रक्रिया हो । यसलाई न त रोक्न सकिन्छ न त छेक्न नै । यो कुनै पनि बेला जहाँ पनि आउन सक्छ, खासगरी भूकम्पीय क्षेत्रमा । भूकम्पीय क्षेत्र भन्नाले पृथ्वीमा रहेका भूखण्ड (प्लेट)हरू बीचमा हुने ठक्करको सिमाना भएका क्षेत्र हुन् ।
    – पृथ्वीको गर्भमा रहेका ठुल्ठुला चट्टानी प्लेटबीचको घर्षण तथा ज्वालामुखी विष्फोटका कारण भूकम्प
    जाने गर्छ ।
    – पृथ्वीको गर्भमा रहेका चट्टानी प्लेटबीच जति लामो घर्षण हुन्छ, उति नै शक्तिशाली भूकम्प आउने गर्छ तर पूरै संसारलाई विनाश गर्ने खालको प्रलयकारी महाभूकम्प ल्याउने चट्टान पृथ्वीको गर्भमा रहेको पाइँदैन ।
    – भूगर्भविद्हरूका अनुसार पृथ्वीको गर्भमा रहेका कुनै पनि चट्टानबीचको घर्षणले १०.५ रेक्टर स्केलभन्दा बढीको भूकम्प ल्याउने सामथ्र्य राख्दैन ।

    २४. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकारसमेतलाई के भनिन्छ ?
     राज्यशक्ति

    २५. कुन क्रान्तिलाई यान्त्रिक क्रान्ति पनि भनिन्छ ?
     औद्योगिक क्रान्ति

    २६. त्रिफला भन्नाले कुन–कुन फललाई बुझिन्छ ?
     हर्रो, बर्रो र अमला

    २७. “जोसँग सन्तोषरूपी धन छ, उही नै वस्तुतः धनी हो, जसको तृष्णा धेरै छ ऊ धनी भएर पनि परम निर्धनी हो” भन्ने विचारक को हुन् ?
     शङ्कराचार्य

    २८. पहिलो विश्वकप क्रिकेट प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको थियो ?
     सन् १९७५, इङ्ग्ल्यान्ड

    २९. सबैभन्दा गहिरो महासागर कुन हो ?
     प्रशान्त महासागर  / गोरखापत्रबाट

  • गोरखापत्र
  • बुधवार
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै

  • गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने

  • समाचार
  • १

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ३

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ४

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ५

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ६

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ७

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • ८

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिने
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    चितवनमा पछिल्लो एक बर्षमा ५४५ सवारी दुर्घटना, १०५ जनाको मृत्यु
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution