२०७९ चैत्र ८, बुधबार
चितवन: स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत चितवन जिल्लामा खटाईने कर्मचारीहरूको नामावली प्रकाशन गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत कार्यालय सहयोगीहरुको नामावली प्रकाशन गरेको छ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि १ दिने अभिमूखीकरण तालिम संचालन गरिने भएको छ।
बैशाख २३ र २४ गते दुई चरणमा तालिम संचालन हुने जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी गराउनुभयो।
निर्वाचनमा खटिने कर्मचारीहरू:
जगेडा कर्मचारीहरू:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे