• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन ११, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

२०८३ भाद्र १६, मंगलबार
४

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
५

बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो

२०८३ भाद्र १६, मंगलबार
६

कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम

२०८३ भाद्र १५, सोमबार
७

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार
८

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
९

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
१०

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ भाद्र १७, बुधबार
११

बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

२०८३ भाद्र १९, शुक्रबार
१२

सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक

२०८३ भाद्र २३, मंगलबार

यी हुन नेपाली काँग्रेस विजयी भएका १८६ पालिकाहरू

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ जेष्ठ ४, बुधबार

  • ६२५ पटक पढिएको
  • काठमाडौँ: बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।

    देशभरका ४०० स्थानीय तहको नतिजा आईसकेको छ। हालसम्म नेपाली काँग्रेसबाट १८६ पालिकाका उम्मेदवारहरू बिजयी भएका छन्। बिजयी हुने उम्मेदवार र स्थानीय तहको नाम यस प्रकार रहेको छ।

    1. नवलपुरको गैंडाकोट नगरपालिका: मदनभक्त अधिकारी
    2. नवलपुर हुप्सेकोट गाउँपालिका: अध्यक्ष लक्ष्मी पाण्डे
    3. गुल्मीको रेसुङ्गा नगरपालिकामा: अध्यक्ष खिलध्‍वज पन्थी
    4. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा
    5. गुल्मी इस्मा गाउँपालिका: अध्यक्ष भगतसिंह खड्का
    6. गुल्मी मदाने गाउँपालिका: अध्यक्ष महेन्द्रबहादुर कुँवर
    7. गुल्मीको कालीगण्डकी गाउँपालिका: वेदबहादुर थापा
    8. डडेलधुरा गन्यापधुराको गाउँपालिका: अध्यक्ष ईन्द्रबहादुर कार्की
    9. डडेलधुरा नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
    10. डडेलधुरा भागेश्वर गाउँपालिकाः अध्यक्ष हेम राज चटौत
    11. डोटी आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का
    12. डोटी बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद
    13. डोटी सायल गाउँपालिका: अध्यक्ष धर्मराज जशी
    14. मनाङको नार्पा भूमी गाँउपालिका: अध्यक्ष कोन्जो तेन्जीङ लामा
    15. मनाङको नासोँ गाउँपालिका: अध्यक्ष धनबहादुर गुरुङ
    16. मुस्ताङको घरपोझङ गाउँपालिका: अध्यक्ष मोहनसिंह लालचन
    17. डोटी पूर्वीचौकी गाउँपालिका: अध्यक्ष रामप्रसाद उपाध्याय
    18. डोल्पा ठूलोभेरी नगरपालिका: मेयर स्वर्णबहादुर बुढा
    19. हुम्ला खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल
    20. जुम्ला कनका सुन्दरी गाउँपालिका: अध्यक्ष दामोदरप्रसाद आचार्य
    21. जुम्ला हिमा गाउँपालिका: अध्यक्ष लक्ष्मण शाही
    22. बागलुङ तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
    23. बागलुङ निसी खोला गाउँपालिका: अध्यक्ष सूर्यबहादुर घर्ती
    24. बागलुङ गलकोट नगरपालिका: मेयर भरत शर्मा
    25. बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
    26. बैतडी शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद
    27. बैतडी सिगास गाउँपालिका: अध्यक्ष हरिसिंह धामी
    28. बझाङ बुंगल नगरपालिका: मेयर जयबहादुर धामी
    29. बझाङ मस्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा
    30. सोलुखुम्बु महाकुलुङ गाउँपालिका: अध्यक्ष सूर्यबहादुर राई
    31. सोलुखुम्बु लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
    32. सोलुखुम्बु सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत
    33. संखुवासभा सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
    34. संखुवासभा सिलिचोङ गाउँपालिका: अध्यक्ष भोपालराज राई
    35. दैलेख दुल्लु नपा: भरत रिजाल
    36. संखुवासभा मकालु गाउँपालिका: अध्यक्ष ओङ्दी छिरिङ शेर्पा
    37. संखुवासभा खाँदबारी नगरपालिका: मेयर महेश थपलिया
    38. संखुवासभाको पाँचखपन नगरपालिका: विपिन राई
    39. सल्यान त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत
    40. सल्यान कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
    41. सल्यान सिद्ध कुमाख गाउँपालिकाः अध्यक्ष भरत गिरी
    42. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा
    43. सर्लाही धनकौल गाउँपालिका: अध्यक्ष रामाश्रेय साह
    44. सर्लाही हरिपुर नगरपालिकाः मेयर गोपाल पञ्जियार
    45. सर्लाही ब्रम्हपुरी गाउँपालिका: अध्यक्ष रामपदारथ साह तेली
    46. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिताकुमारी शाही
    47. दैलेख ठाँटीकाँध गाउँपालिका: रक्षबहादुर शाह
    48. दैलेख महाबु गाउँपालिका: अध्यक्ष लक्ष्मण गुरूङ
    49. लमजुङ दुधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
    50. लमजुङ सुन्दरबजार नगरपालिका:  कृष्णप्रसाद कोइराला
    51. ताप्लेजुङ मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम
    52. ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाः भक्तबहादुर कार्की
    53. तेह्रथुम लालीगुराँस नगरपालिका मेयरःअर्जुन माबोहाङ
    54. तेह्रथुम फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल
    55. तेह्रथुम आठराई गाउँपालिका: अध्यक्ष दिलकुमार पाहिम
    56. पाँचथर कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावत
    57. पाँचथर फालेलुङ गाउँपालिका: वीरबिक्रम थाम्सुहाङ
    58. पाँचथर हिलिहाङ गाउँपालिका: अध्यक्ष समरबहादुर अधिकारी
    59. पाँचथर फाल्गुनन्द गाउँपालिका: अध्यक्ष बृजहाङ आङदेम्बे
    60. कास्की माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ
    61. अछाम ढकारी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद
    62. अछाम कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल
    63. अछाम रामारोशन गाउँपालिकाः अध्यक्षमा मानबहादुर साउद
    64. अछाम चौरपाटी गाउँपालिका: अध्यक्ष भीमबहादुर साउद
    65. अछाम बान्नीगढी जयगढ गाउँपालिका: अध्यक्ष टेकबहादुर साउद
    66. रसुवा आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ
    67. बैतडी पाटन नगरपालिका: मेयर गौरीसिंह रावल
    68. रसुवा कालिका गाउँपालिका: अध्यक्ष हरिकृष्ण देवकोटा
    69. म्याग्दी रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी
    70. प्युठान ऐरावती गाउँपालिका: नवीलविक्रम शाह
    71. धनकुटा साँगुरीगढी गाउँपालिका: अध्यक्ष जितेन्द्र राई
    72. धनकुटा छथर जोरपाटी गाउँपालिका: अध्यक्ष छत्रबहादुर सुब्बा
    73. धनकुटा पाख्रीबास गाउँपालिकाः अध्यक्ष ज्ञान बहादुर गरूङ
    74. खोटाङ केपिलासगढी गाउँपालिका: समिर राई
    75. खोटाङ बराहपोखरी गाउँपालिकाः अध्यक्ष शारिकराम बन्जारा
    76. खोटाङ रावाबेसी गाउँपालिका: अध्यक्ष फतिककुमार श्रेष्ठ
    77. खोटाङ साकेला गाउँपालिकाः अध्यक्ष रविप्रकाश राई
    78. गोरखा आरूघाट गाउँपालिका: अध्यक्ष राजु गुरूङ
    79. भोजपुर अरूण गाउँपालिका: अध्यक्ष शालिकराम खत्री
    80. रोल्पा गंगादेव गाउँपालिकाः अध्यक्ष हरीबहादुर पुन
    81. दाङ राजपुर गाउँपालिकाः अध्यक्ष सरद बुढाथोकी
    82. दाङ दंगीशरण गाउँपालिका: अध्यक्ष शम्भू गिरी
    83. कञ्चनपुर बेलडाँडीको गाउँपालिकाः अध्यक्ष हरिसचन्द्र राना
    84. ओखलढुंगा चम्पादेवी गाउँपालिका: अध्यक्ष नवराज जिसी
    85. इलाम सन्दकपुर गाउँपालिका: अध्यक्ष तुलाराम गुरूङ
    86. इलाम चुलाचुली गाउँपालिका: अध्यक्ष राजेन्द्र केरूङ
    87. अर्घाखाँची छत्रदेव गाउँपालिकाः अध्यक्ष चन्द्रमान श्रेष्ठ
    88. कालिकोट तीलागुफा नगरपालिकाः मेयरमा शंकरप्रसाद उपाध्याय
    89. मुगु कार्मारोङ गाउँपालिकाः अध्यक्ष छिरीङ क्याप्ने लामा
    90. तनहुँ देवघाट गाउँपालिका: तिलबहादुर थापा
    91. नुवाकोट तादी गाउँपालिका: अध्यक्ष सन्तमान तामाङ
    92. नुवाकोट तार्केश्वर गाउँपालिका: अध्यक्ष शिव अधिकारी
    93. नुवाकोट म्यागङ गाउँपालिका: अध्यक्ष आशा तामाङ
    94. मकवानपुर कैलाश गाउँपालिका: अध्यक्ष लोकबहादुर मोक्तान
    95. स्याङ्जा गल्याङ नगरपालिका: मेयर गुरूप्रसाद भट्टराई
    96. स्याङ्जा भिरकोट नगरपालिका: मेयर गोविन्दकुमार कर्माचार्य
    97. पर्वत पैंयू गाउँपालिका: अध्यक्ष तोरणमल्ल ठकुरी
    98. बर्दिया बारबर्दिया नगरपालिका: मेयर छविलाल थारू
    99. सिन्धुली घ्याङलेख गाउँपालिका: अध्यक्ष जगतबहादुर भोलन
    100. सिन्धुली तिनपाटन गाउँपालिका: अध्यक्ष कर्णबहादुर मगर
    101. सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका: अध्यक्ष बालकृष्ण बस्नेत
    102. धादिङ खनियाबास गाउँपालिका: अध्यक्ष रणबहादुर तामाङ
    103. जाजरकोट कुसे गाउँपालिका: अध्यक्ष हरिचन्द्र बस्नेत
    104. पाल्पा रैनादेवी छहरा गाउँपालिका: अध्यक्ष रूक्मागत भट्टराई
    105. रामेछाप गोकुलगंगा गाउँपालिका: अध्यक्ष काजीबहादुर खड्का
    106. काठमाडौं दक्षिणकाली नगरपालिका: मेयर मोहन बस्नेत
    107. काठमाडौं कीर्तिपुर नगरपालिका: अध्यक्ष राजकुमार नाकर्मी
    108. ललितपुरको महांकाल गाउँपालकिा: अध्यक्ष गणेश केसी
    109. सल्यान शारदा नगरपालिका: मेयर प्रकाश भण्डारी
    110. रोल्पा रून्टीगढी गाउँपालिका: अध्यक्ष जनक पुन
    111. दैलेख चामुण्डा विन्द्रासैनि नगरपालिकाः मेयर गणेश कुमार शाही
    112. रसुवा नौकुण्ड गाउँपालिकाः  अध्यक्ष नुर्वु स्याङवो घले
    113. म्यादीको धौवलागिरी गाउँपालिकाः अध्यक्ष प्रेम प्रसाद पुन
    114. मोरङको मिक्लाजुङ गाउँपालिकाः अध्यक्ष बवी कुमार राई
    115. बाँके राप्ती सोनारी गाउँपालिका: अध्यक्ष तप्तबहादुर पौडेल
    116. काठमाडौं तार्केश्वर नगरपालिका: मेयर कृष्‍णहरि महर्जन
    117. जाजरकोट शिवालय गाउँपालिका: अध्यक्ष शेरबहादुर शाही
    118. दाङको बबई गाउँपालिका: अध्यक्ष कुलबहादुर खत्री क्षत्री
    119. सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका: अध्यक्ष पासाङ नुर्पु
    120. धनुषा धनौजी गाउँपालिका: अध्यक्ष राजकुमार साह
    121. बझाङ खप्तडछान्ना गाउँपालिका: अध्यक्ष उत्तम राेकाया
    122. भोजपुरको भोजपुर गाउँपालिका: कैलाशकुमार आले
    123. बझाङको बित्थडचिर गाउँपालिका: अम्मरसिंह महर
    124. ताप्लेजुङको सिरिजंगा गाउँपालिका: लालकृष्ण चौहान
    125. डडेल्धुराको अमरगढी नगरपालिका: डिल्लीराज जोशी
    126. धादिङको नेत्रावती दबजोङ  गाउँपालिका: मेघनाथ रिजाल
    127. मुगुको छायानाथ रारा नगरपालिका : विष्णुकुमार भाम
    128. कास्कीको मादी गाउँपालिका: देवीजंग गुरूङ
    129. पाँचथरको तुम्मेवा गाउँपालिका: बाबुराम खड्का
    130. धनुषाको लक्ष्मीनियाँ गाउँपालिका: भोगेन्द्र मिश्र
    131. ताप्लेजुङ फुङलिङ नगरपालिका: अमिर मादेन
    132. संखुवासभाको चिचिला गाउँपालिका: पासाङ नूम्बु शेर्पा
    133. भोजपुरको टेम्केमैयूम गाउँपालिका: सरोज बस्नेत
    134. धनकुटाको महालक्ष्मी नगरपालिका: मेयर ध्रुबराज राया
    135. ओखलढुंगाको सिद्धिचरण नगरपालिका: तेजन खनाल
    136. डोटीको दिपायल सिलगढी नगरपालिका: बाजीसिंह खड्का
    137. जुम्लाको पातारासी गाउँपालिका: पूर्णसिं बोहोरा
    138. कालिकोटको नरहरिनाथ गाउँपालिका: नगेन्द्र बहादुर विष्ट
    139. रूकुम पश्चिम बाफीकोट गाउँपालिका: जनककुमार बाँठामगर
    140. पाल्पाको रामपुर नगरपालिका: रमणबाहदुर  थापा
    141. जुम्लाको तातोपानी गाउँपालिका: नन्दप्रसाद चौलागाईं
    142. सुर्खेतको बराहताल गाउँपालिका: भीमबहादुर भण्डारी
    143. सुर्खेतको पञ्चपुरी नगरपालिका: लालवीर भण्डारी
    144. नुवाकोटको लिखु गाउँपालिका: ध्रुब श्रेष्ठ
    145. सुर्खेतको गुर्भाकोट : हस्त पुन
    146. रूपन्देहीको कञ्चन गाउँपालिका: नवराज ढकाल
    147. सुर्खेतको लेकबेशी नगरपालिका: उमेशकुमार पौडेल
    148. नुवाकोटको सूर्यगढ: सन्तबहादुर तामाङ
    149. धादिङको ज्वालामुखी गाउँपालिका: यामनाथ दनई
    150. बर्दियाको मधुवन गाउँपालिका: तेजबहादुर भाट
    151. मकवानपुरको मकवानपुरगढी गाउँपालिका : दोर्जे लामा स्याङताङ
    152. मकवानपुरको राक्सिराङ गाउँपालिका: राजकुमार मल्ल
    153. जाजरकोट छेडागाड नगरपालिका: रत्नबहादुर खड्का
    154. स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका: प्रकाश तिवारी
    155. पर्वत फलेवास नगरपालिका: गंगाधर तिवारी
    156. प्युठानको स्वर्गद्वारी नगरपालिका : टेकप्रसाद भण्डारी
    157. सोलुखुम्बु नेचासल्यान गाउँपालिका: धनजन राई
    158. इलाम रोङ गाउँपालिका:  मनिकुमार स्याबो
    159. दाङ शान्तिनगर गाउँपालिका: प्रमोद बस्नेत
    160. सर्लाही कौडेना गाउँपालिका: रूपेश कुमार
    161. रामेछापको रामेछाप नगरपालिका: लवश्री न्यौपाने
    162. ओखलढुंगा सुनकोशी गाउँपालिका: कमल तामाङ
    163. पर्साको जिराभवानी गाउँपालिकाः अनोज चौधरी
    164. बाँकेको डुडुवा गाउँपालिका: नरेन्द्र कुमार चौधरी
    165. भक्तपुरको मध्यपुर थिमी नगरपालिका : सुरेन्द्र श्रेष्ठ
    166. पर्वतको जलजला गाउँपालिका: निमा ग्याजेन शेर्पा
    167. इलाममको इलाम नगरपालिका: केदार थापा
    168. बर्दियाको गेरुवा गाउँपालिका: जमान सिं केसी
    169. पाल्पाको तानसेन नगरपालिका:  सन्तोषलाल श्रेष्ठ
    170. सप्तरीको तिरहुत गाउँपालिका : विजयकुमार यादव
    171. सप्तरी सप्तकोशी नगरपालिका: कृष्णप्रसाद ढकाल
    172. सर्लाही विष्णु गाउँपालिका: जवाहरलाल यादव
    173. महोत्तरी मनरा शिसवा नगरपालिका: मोहन पाण्डेय
    174. रौतहट परोहा नपा: शेख वकिल
    175. स्याङ्जाको पुतलीबजार नगरपालिका : तुल्सीराम रेग्मी
    176. दाङको लमही नपा: जोगराज चौधरी
    177. दैलेखको दुल्लु नपा: भरत रिजाल
    178. हुम्लाको अदानचुली गाउँपालिका: मोहनविक्रम सिंह
    179. झापाको कचनकवल गाउँपालिका: कालेन्द्रप्रसाद सिंह राजवंशी
    180. ललितपुरको बागमती गाउँपालिका: सन्तोषलाल श्रेष्ठ
    181. भक्तपुरको चाँगुनारायण नगरपालिका: जीवन खत्री
    182. रूपन्देहीको शुद्धोधन गाउँपालिका: विष्णुप्रसाद बस्याल
    183. मोरङको कटहरी गाउँपालिका: देवराज चौधरी
    184. बर्दियाको गुलरिया नगरपालिका: मुक्तिनाथ यादव
    185. लमजुङको राइनास नगरपालिका: खड्गबहादुर गुरुङ
    186. सर्लाहीको पर्सा गाउँपालिका: धिरेन्द्र राय
  • नेपाली कांग्रेस
  • स्थानीय तह सदस्य निर्वाचन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    निर्वाचन अपडेट सम्बन्धि थप
  • नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

  • प्रधानमन्त्री शाह आज स्वदेश फर्किदै

  • भोटेकोशी बाढीको एक महिनाः खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

  • अन्तर्राष्ट्रिय मिडियामा राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधनको चर्चा

  • समाचार
  • १

    नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
    २०८३ आश्विन १०, शनिबार

  • २

    प्रधानमन्त्री शाह आज स्वदेश फर्किदै
    २०८३ आश्विन १०, शनिबार

  • ३

    भोटेकोशी बाढीको एक महिनाः खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
    २०८३ आश्विन १०, शनिबार

  • ४

    अन्तर्राष्ट्रिय मिडियामा राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधनको चर्चा
    २०८३ आश्विन ९, शुक्रबार

  • ५

    विपद् प्रतिकार्यका लागि नवलपरासी सुरक्षा निकाय ‘हाई अलर्ट’ मा
    २०८३ आश्विन ९, शुक्रबार

  • ६

    अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
    २०८३ आश्विन ९, शुक्रबार

  • ७

    नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना
    २०८३ आश्विन ९, शुक्रबार

  • ८

    प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको महासभामा सम्बोधन (पूर्णपाठ)
    २०८३ आश्विन ९, शुक्रबार

  • ९

    लाइसेन्स छपाइ र वितरण सहज बनाउन त्रिपक्षीय सम्झौता, हुलाकमार्फत घरमै पुर्‍याइने
    २०८३ आश्विन ८, बिहिबार

  • १०

    रोशी खोलामा बस बीचमै फस्यो, यात्रुहरुको सकुशल उद्धार
    २०८३ आश्विन ८, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution