२०८२ मंसिर २, मंगलबार
महानगरको १ लाख ४५ हजार ३ सय ६२ मत गनि सक्दा बालेन साहले ४९ हजार ३ सय ५८ मत पाएका हुन्।
नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत पाएकी छन्। एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेका छन्। उनले २९ हजार २८४ मत पाएका छन्। राष्ट्रिय सभागृहमा अहिले वडा नम्बर १३ १४ १५ १६ १८ १९ २० २१ र २२ को मत गणना जारी छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे