२०८२ बैशाख १७, बुधबार
जिल्लाको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पुल निर्माणको क्रममा बनाइएका ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पुर्णरुपमा अवरुद्ध बनेको राजमार्ग अवरूद्ध बनेको थियो।
नेपाल प्रहरी र सडक विभागको समन्वयमा अवरुद्ध सडक बिहान ३ बजेदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय दुम्कीवासले बताएको छ।
सडकमा सवारीसाधनको चाप अत्यधिक भएकोले लेन अनुशासन कायम गर्दै सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे