२०८० आश्विन १२, शुक्रबार
गैँडाकोट। नवलपुरको गैँडाकोट ४ का ४६ बर्षका लुमकान्त गैरे मृत अवस्थामा भेटिएका छन् ।
असार २१ गतेदेखि हराइरेहका गैरे गैँडाकोट १ को मौलाकालिका सामुदायिक वनको मोहन चौतारीदेखि केहि भित्र भोटेखोला क्षेत्रमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।
शुक्रबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । भरतपुर अस्पतालमा पोष्ट मार्टम गरेपछि शव परिवारले बुझेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे