२०८२ बैशाख १९, शुक्रबार
प्रकृति संरक्षण संग सम्बन्धित रहेर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको संस्थाले यस बर्ष एक व्यक्ति एक बिरुवा रोप्ने अभियान चलाई रहेको छ ।
जिल्लाका विभिन्न सरकारी बिधालय, संस्थागत बिधालय, मठ मन्दिर, पार्क, सडक सार्वजनिक, निजी, भुमिहरुमा यो अभियान चलाएको संस्थाका अध्यक्ष एल. एन. दवाडीले नवलपुर अनलाइनलाई बताए।
हरेक व्यक्तिले एक एक बिरुवा रोप्यो भने प्रकृति संरक्षणमा ठूलो टेवा पुग्ने दवाडीको भनाई छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे