• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ चैत्र १८, शनिबार
ट्रेन्डीङ्ग
मौसमनिर्वाचन आयोगस्वास्थ्यआईपीओनेपाली कांग्रेसचितवनपक्राउराशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • अपराध गतिविधि
    • राशिफल
    • सामाजिक सञ्जालबाट
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • प्रदेश
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • ताप्लेजुङ्ग
    • पाँचथर
    • इलाम
    • भोजपुर
      • संखुवासभा
      • तेह्रथुम
        • धनकुटा
      • खोटाङ्ग
      • सोलुखुम्बु
        • ओखलढुंगा
    • उदयपुर
      • झापा
    • मोरङ
    • सुनसरी
  • मधेश प्रदेश
    • सप्तरी
      • सिराहा
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
      • रौतहट
    • बारा
    • पर्सा
  • बागमती प्रदेश
    • धादिङ्ग
      • काठमाडौँ
        • दोलखा
        • रामेछाप
        • सिन्धुली
        • काभ्रेपलाञ्चोक
          • सिन्धुपाल्चोक
          • रसुवा
            • नुवाकोट
    • चितवन
      • मकवानपुर
    • भक्तपुर
    • ललितपुर
  • गण्डकी प्रदेश
    • गोरखा
    • लम्जुङ्ग
      • तनहुँ
      • कास्की
        • मनाङ
    • मुस्ताङ
    • पर्बत
      • स्याङ्गजा
    • म्याग्दी
      • बाग्लुङ्ग
    • नवलपुर
  • लुम्बिनी प्रदेश
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रूकुम पूर्व
    • नवलपरासी पश्चिम
  • कर्णाली प्रदेश
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
    • रूकुम पश्चिम
  • सुदूरपश्चिम प्रदेश
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

१ महिना अघि
२

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

१ महिना अघि
३

चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत

३ महिना अघि
४

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

४ महिना अघि
५

निर्वाचनको खर्च विवरण नबुझाए पद जाने

४ महिना अघि
६

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

४ महिना अघि
७

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते?

४ महिना अघि
८

एकै घरका दाजुभाइ प्रदेशसभा सदस्यमा निर्वाचित

४ महिना अघि
९

यी हुन् प्रतिनिधिसभामा विजयी हुने ८ जना महिला नेत्रीहरु

४ महिना अघि
१०

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

४ महिना अघि
११

चितवन ३ (२) मा माओवादी केन्द्रका ढकाल विजयी

४ महिना अघि
१२

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

४ महिना अघि

धेरै पढिएका

१

रक्सी खाएका चालकले हाँकेको गाडी नारायणी पुलबाट खस्यो

२ हफ्ता अघि
२

वरिष्ठ नेता पौडेलको राजीनामा स्वीकृत

२ हफ्ता अघि
३

डिभिजन वन कार्यालय नवलपुरद्धारा “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सुरू

२ हफ्ता अघि
४

पृथ्वीराजमार्ग थप १४ दिन दैनिक चार घण्टा बन्द

३ हफ्ता अघि
५

सीएमटी रिसोर्टले सुरू गर्‍यो “८४ ब्यञ्जन रात्रीभोज” विशेष प्याकेज

४ दिन अघि
६

गैँडाकोटमा जारी महोत्सवमा दर्शकको घुइँचो

२ हफ्ता अघि
७

देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

१ हफ्ता अघि
८

गलत हर्कत गर्ने प्रहरी जवान निलम्बित

३ हफ्ता अघि
९

११ करोड लगानीमा गैँडाकोटमा “होटल ताज महल एभरेष्ट” सञ्चालनमा

२ हफ्ता अघि
१०

अस्पतालमा आइसियू नभएपछि बुवाको मन्जुरीनामा: केही भवितव्य भए आफैं जिम्मेवार हुनेछु!

३ हफ्ता अघि
११

बिपिडब्लु लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै

२ हफ्ता अघि
१२

हिउँमा फसेका नवलपुरका दुईजनाको सकुसल उद्धार

१ हफ्ता अघि

गुल्मीको रेसुङ्गा माविका आशिष बस्नेत जीपिए ४ सहित जिल्ला प्रथम

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ श्रावण १२, बिहिबार (८ महिना अघि)

  • २४०६ पटक पढिएको
  • प्रकाश भण्डारी। गुल्मीको तम्घास स्थित रेसुङ्गा मा.वि का आशिष बस्नेतले एसइइ परीक्षामा जीपिए ४ ल्याई जिल्ला प्रथम भएका छन्।

    शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका अनुसार राष्ट्रिय परिक्षा बोर्डले साउन ११ गते प्रकाशित गरेको एसइइ परिक्षाको नतिजा अनुसार जिल्लाबाट रेसुङ्गा मा.वि का आशिष बस्नेतले जीपिए ४ ल्याई साधारणधार तर्फ जिल्लामै उत्कृष्ट भएको बताएको छ।

    साधारणधारतर्फ सबैभन्दा उत्कृष्ट नतिजा हाँसिल गर्दे रेसुङ्गा मावि जिल्लामै प्रथम हुन सफल भएको स्कुलका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले नवलपुर अनलाइनलाई बताउनुभयो।

    सधैं उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको रेसुङ्गा माविले यसवर्ष पनि ४ जीपीए सहित जिल्लामै प्रथम हुन सफल भएको हो। आशिष स्कूलका मेहनती, अनुशासित र छिट्टै पढेको कुरा व्यवहारमा उतार्न सक्ने अब्बल विद्यार्थी रहेको प्रधानाध्यापक भण्डारीले जानकारी दिनुभयो।

    त्यस्तै जिल्लामा साधारणधार तर्फ ३ जनाले जीपिए ३.९५ ल्याउन सफल भएका छन्। जसमा महेन्द्र मावि तम्घासका रोविन पाध्यावती, ज्ञानोदय मावि तुराङ्ग मजुवाका विपिन भण्डारी र ब्रिलियण्ट युनाईटेड एकेडेमी तम्घासका सहिल बस्नेत रहेका छन्।

    गुल्मी जिल्लाबाट साधारणधार तर्फ १.०५ देखि ४ जीपिए ल्याउने बिद्यार्थीहरूको संख्या ४४२५ रहेको छ। त्यस्तै प्राविधिक धारतर्फ २६८ जनाले जीपिए २ देखि ३.९५ ल्याउन सफल भएका छन्।

    सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाले आ.व २०७८/७९ को उत्कृष्ट शिक्षक एवं शैक्षिक संस्था प्रोत्साहन कार्यक्रम अन्तर्गत रेसुङ्गा माविलाई सम्मान गरेको छ।

    रेसुङ्गा मावि गुल्मी जिल्लामै “उत्कृष्ट विद्यालय” र रेसुङ्गा माविकै शिक्षिका सरस्वती भण्डारीलाई जिल्लामै “उत्कृष्ट शिक्षक” को रूपमा छनौट गरेको थियो।

    “उत्कृष्ट विद्यालय” को रूपमा रेसुङ्गा माविले नगद रू २ लाख ५० हजार रूपैँया र प्रमाणपत्र सहित गत असार ३२ गते पाल्पामा सम्मानीत भएको हो।

    शिक्षकको लगनशीलता, विद्यार्थीको मेहनत र अभिभावकको सहयोगका कारण हामीले हरेक पटक उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएकोमा बिभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबैजनालाई  हार्दिक धन्यवाद दिन चाहन्छु प्रधानाध्यापक भण्डारीले भन्नुभयो ।

    यसै शैक्षिक सत्र देखि बिज्ञान तथा व्यवस्थापन विषयमा कक्षा ११ मा पढाई सन्चालन हुनेहुँदा साउन १२ गतेदेखि २० गतेसम्म भर्नाका लागि फारम समेत भरि आफ्नो सिट सुरक्षित गर्नुहुन समेत भण्डारीले आग्रह गर्नुभएको छ।

    लुम्बिनी प्रदेशमा अधिकांश विद्यार्थी उत्तीर्ण भएका छन्।  जस मध्ये लुम्बिनी प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो। तेस्रो नम्बरमा प्रदेश नम्बर १ मा ८४ हजार ४९१ विद्यार्थी उत्तीर्ण भएका छन्।

  • गुल्मी
  • तम्घास
  • रेसुङ्गा माध्यामिक विद्यालय
  • रेसुङ्गा मावि
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ८%२८%२%१%२%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दोलखा केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प

  • आजदेखि विदेशी पर्यटकले नेपालमा एक्लै पदयात्रा गर्न नपाउने

  • रास्वपाका तीन उमेदवारले आज पत्रकार सम्मेलन गर्दै

  • आज अप्रिल फुल, कसैले झुक्याउलान् है!!

  • समाचार
  • १

    दोलखा केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प
    २ घण्टा अघि

  • २

    आजदेखि विदेशी पर्यटकले नेपालमा एक्लै पदयात्रा गर्न नपाउने
    ७ घण्टा अघि

  • ३

    रास्वपाका तीन उमेदवारले आज पत्रकार सम्मेलन गर्दै
    ७ घण्टा अघि

  • ४

    आज अप्रिल फुल, कसैले झुक्याउलान् है!!
    ८ घण्टा अघि

  • ५

    आज मेघगर्जन र हावाहुरी सहित वर्षा हुने
    ८ घण्टा अघि

  • ६

    सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट
    २१ घण्टा अघि

  • ७

    थप १४२ जनामा कोरोना संक्रमण पुष्टि
    २२ घण्टा अघि

  • ८

    नवनियुक्त ११ मन्त्रीहरूले लिए शपथ
    २२ घण्टा अघि

  • ९

    महानगर प्रमुख रेनु दाहालद्धारा बाईपास सडकमा वृक्षारोपण
    २३ घण्टा अघि

  • १०

    अनुदानको मकैमा ४६ लाख भ्रष्टाचार
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    देवचुली नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिने

    देवचुली नगरपालिका
    २

    नवलपुरको सर्दीमा बेवारिसे अवस्थामा बम फेला

    नवलपुर अनलाईन
    ३

    हिउँमा फसेका नवलपुरका दुईजनाको सकुसल उद्धार

    नवलपुर अनलाईन
    ४

    देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

    नवलपुर अनलाईन
    ५

    नवलपुरमा भोलिदेखि दुईदिने नि:शुल्क छालारोग सम्बन्धी शिविर हुँदै

    छालारोग
    ६

    कुमारवर्ती बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका चापागाईं विजयी

    नवलपुर अनलाईन
    ७

    डिभिजन वन कार्यालय नवलपुरद्धारा “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सुरू

    डिभिजन वन कार्यालय नवलपुर
    ८

    रक्सी खाएका चालकले हाँकेको गाडी नारायणी पुलबाट खस्यो

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution