२०८१ बैशाख १४, शुक्रबार
गैंडाकोट। हरितालिका तीज पर्वको अवसरमा भोलि भदौ १४ गते बिनयी त्रिवेणी गाउँपालिकाले सार्बजनिक बिदा दिएको छ।
गाउँ कार्यपालिकाबाट पछि अनुमोदन हुने गरि गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू, स्वास्थ्य चौकीहरू, आयुर्वेद औषधालय तथा अन्य सार्बजनिक संघ संस्थाहरूमा सार्बजनिक बिदा दिईएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीद्धारा हस्ताक्षरित सूचनामा बताईएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे