२०८२ जेष्ठ १, बिहिबार
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार आगामी भदौ २४ र ३१ गतेका कारोबार हुने भएका छन्। आईतबार बसेको नेप्से संचालक समितिको बैठकले सातामा ५ दिन मात्रै शेयर कारोबार संचालन गर्ने र अहिलेसम्म हुँदै आएको शुक्रबारको कारोबार रोक्ने निर्णय गरेको हो।
गत जेठ देखि शुक्रबार पनि शेयर कारोबार हुँदै आएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे