२०८२ मंसिर २०, शनिबार
शुक्रबार राति २०२६ को विश्वकपको समुह चरणको वाशिंटन डिसीस्थित केनेडी सेन्टरमा आयोजित ड्रको समारोहमा राष्ट्रपति ट्रम्पलाई फिफाको नयाँ ‘शान्ति पुरस्कार’ प्रदान गरेको थियो ।



राष्ट्रपति ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन् । उनले आफुले धेरै युद्ध रोकेको दाबि गर्दै नोबेल पुरस्कार पाउनुपर्ने धेरै पटक बताएका चाहन छन् ।
समाचारका अनुसार, ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच घनिष्ठ सम्बन्ध रहेको छ र इन्फान्टिनोले पहिले नै गाजामा युद्धविराम गराउन गरेको प्रयासका लागि ट्रम्पले नोबेल पुरस्कार प्राप्त गर्नुपर्ने बताएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे