२०८२ जेष्ठ २, शुक्रबार
लोकसेवा आयोगको सहमतिमा नाष्टले शुक्रबार सार्वजनिक सूचना जारी गरी बिभिन्न पदमा आन्तरिक तथा खुला गरि ९४ जना कर्मचारी मागेको हो ।
जसमा मुख्य प्राविधिक अधिकृत तहदेखि बरिष्ठ प्रर्वद्धन सहायक तह सम्मका लागि बिज्ञापन खुलाएको हो।
योग्यता पुगेकाले आजदेखि २७ असोजभित्र आवेदन दिन सक्नेछन्। साथै दोब्बर दस्तुर सहित कात्तिक ७ गतेसम्म आवेदन दिन सकिने प्रतिष्ठानले जनाएको छ।
बिज्ञापन सूचनाका लागि यहाँ क्लिक गर्नुहोस्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे