• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १४, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
४

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
५

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
८

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

बेमौसमी फूल खेती गरेका लोकेन्द्रको बार्षिक आम्दानी १५ लाख रुपैँया

२०८२ आश्विन १५, बुधबार
११

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
१२

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार

बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ कार्तिक १४, शुक्रबार

  • ७२ पटक पढिएको
  • काठमाडौं । सरकारी ऐनले व्यवस्था गरे अनुसारको पारिश्रमिक भत्ता र सेवा–सुविधाको माग राख्दै आन्दोलित नर्सहरुको आन्दोलन जारी रहेको छ ।

    शुक्रबार पनि नर्सहरुले आफ्नो कार्यस्थलमा अत्यावश्यक बाहेका सेवा बन्द गरेर दुई घण्टा प्रदर्शन गरेका छन् । आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यवद्धता जनाएका छन् ।

    चितवनको भरतपुर अस्पतालका नर्सहरुद्धारा पनि बिहान हातका कालोपट्टी बाँधेर बिभिन्न नारा सहित सेवा बन्द गरेर बिरोध गरेका छन्।

    दोस्रो चरणको आन्दोलनमा रहेका नर्सहरुले नेपाल नर्सिङ संघले आव्हानमा कार्तिक १२ गतेदेखि १८ गतेसम्म बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा अत्यावश्यक सेवा बाहेक नर्सिङ सेवा बन्द गरेर विरोध गरिरहेका छन् । उनीहरुले कार्तिक १८ गते स्वाथ्य मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने बताएका छन् ।

    मानव जीवनसंग प्रत्यक्ष जोडिएको संवेदनशील स्वास्थ्य सेवामा कार्यरत दक्ष नर्सिङ जनशक्तिलाई जीविकोपार्जन समेत गर्न नसकिने गरी अति न्युन तलव सुविधा दिई काम लगाएको विरुद्धमा नेपाल नर्सिङ संघले नेपाल सरकारले तोकेको न्युनतम तलव तथा सुविधा उपलब्ध गराउनुपर्छ भन्दै पटक पटक सम्वन्धित निकायमा ध्यानाकर्षण गराउँदै थियो ।

    नर्सिङ संघले संयमित रुपले गरिएको अनुरोधलाई सम्वन्धित निकायवाट पालना नभएकोले देशै भरका स्वास्थ्य शिक्षण सस्था, निजी, सामुदायिक, सरकारी तथा गैर सरकारी अस्पतालका नर्स एवं अन्य स्वास्थ्यकर्मीहरु आफु कार्यरत संस्थासंग न्युनतम सेवा सुविधाको माग गर्दै आन्दोलित भएको बताएको छ । संघले मन्त्रालय निरन्तर समाधान तर्फ लागिरहेता पनि मागको सम्वोधन हुन सकेको नसकेको जनाएको छ ।

    नर्सिङ संघले कार्तिक २ गते आफ्ना १५ बुँदे मागसहित आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको थियो । जस अन्तर्गत कार्तिक ४ गतेदेखि ११ गतेसम्म देशभरका सम्पूर्ण अस्पतालमा कालो पट्टि बाँधेर काम गरेका थिए ।

    नर्सिङ संघले राखेका मागहरु:

    १- मिति २०८२।०६।२४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट पत्राचार भए अनसार निजि अस्पताल तथा शिक्षण संस्थामा कार्यरत सवै नर्सहरुको न्युनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी प्रदान गरियोस् ।

    २- हाल सम्म श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अर्न्तगत व्यवस्थापन गरियोस् ।

    ३- रात्रीकालिन सेवा, सार्वजनिक विदा तथा चाडपर्व विदाका दिनहरुमा काम गरे वापत एक दिन बरावरको तलव र तलवको सत प्रतिसत जोखिम भत्ताको व्यवस्था गरियोस् । तोकिएको समय भन्दा बढी कार्यका लागि सरकारी, निजि अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सिङ कर्मचारीहरुलाई नियमानुसार अतिरिक्त भत्ताको व्यवस्था गरियोस ।

    ४- आवश्यक्ता र मापदण्ड अनुसार दरवन्दी सृजना र दरवन्दी अनुसारको कामको व्यवस्था गरियोस् ।

    ५- शैक्षिक योग्यता र कार्य अनुभवको आधारमा नियमित स्तरवृद्धी तथा बढुवाको व्यवस्था गरियोस ।

    ६- सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयमा नर्सको दरवन्दी श्रृजना तथा स्थाई व्यवस्थापन गरियोस ।

    ७- स्वास्थ्य तथा शैक्षिक संस्थाले करार ( नियुक्ति / सम्झौता) गरि राख्नु पर्ने नर्सहरुलाई ज्यालादारीमा काम लगाउनु नपाइने, सक्कल शैक्षिक प्रमाणपत्रहरु संस्थाले राख्न नपाउने । हाल करार तथा ज्यालादारीमा कार्यरत नर्सहरुलाई तुरुन्त स्थाई गरियोस । नर्सिङका सम्पूर्ण दरवन्दी स्थाई विज्ञापन गरी पदपुर्तीको ब्यवस्था गरियोस् ।

    ८- नर्स तथा स्वास्थ्य सेवा प्रदायकको तलव सुविधा, दरवन्दी नेपाल सरकार स्वास्थ्य मंत्रालयको निजि स्वास्थ्य संस्था दर्ता तथा नविकरण मापदण्डमा प्रष्ट संग राखियोस् ।

    ९- कुनै पनि स्वास्थ्य संस्था, स्वास्थ्य सेवा विभाग, महाशाखामा ज्येष्ठता, कार्यदक्षता र योग्यताको आधारमा नर्सले पनि प्रमुखको जिम्मेवारी पाउने व्यवस्था गरियोस् ।

    १०- ग्रेडको व्यवस्था: नेपाल सरकारका समानतहमा रहेका सम्पूर्ण (निजामति, शिक्षक लगायत) कर्मचारी सरह स्वास्थ्यकर्मीहरुलाई पनि प्राविधिक २ ग्रेड यथावत राखि अरु ग्रेड समान हुनु पर्ने व्यवस्था गरियोस् ।

    ११- औद्योगिक नर्सको व्यवस्थाः पचास जना भन्दा बढि कामदार भएका उद्योग तथा कल-कारखानाहरुमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य प्रवर्धनको लागि औद्योगिक नर्सको ब्यवस्था गरियोस् ।

    १२- योग्यता अनुसार विशिष्टिकृत सेवा प्रवाहको व्यवस्थाः विशिष्टिकृत योग्यता (शैक्षिक तथा तालिम) भएका नर्सहरुलाई सो अनुसार दरवन्दी सृजना गरि जिम्मेवारी सहित उपयुक्त स्वास्थ्य संस्थामा पदस्थापन गरियोस् ।

    १३- अनुसन्धान कार्यमा नर्सहरुको क्षमता अभिवृद्धि गरी अनुसन्धात्मक कार्य मार्फत एभिडेन्स बेस्ड प्राक्टिस गर्नको लागि बजेट सुनिश्चितता गरियोस् ।

    १४. नीति निर्माणमा समान सहभागिता र पहुचः नर्सिङ पेशाकर्मीको व्वस्थापनसंग सम्वन्धित कानून तथा नीति निर्माणमा नर्सको सहभागिता अनिवार्य गरियोस् ।

    १५ . सेवामा कार्यरत रहदा मानसिक शारिरिक स्वास्थ्यमा जोखिम भएमा वा कुनै दुर्घटना भएमा क्षतिपुर्तीको अनिवार्य व्यवस्था गरियोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बन्चरेडाँडा अवरोधका कारण फोहोर घरकै कम्पाउण्डभित्रै राख्न महानगरको आग्रह

  • ओली र लेखकसहितको राहदानी रोक्कामा सर्वोच्चबाट लिखित जवाफ माग

  • “नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

  • पहिरोले अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु

  • समाचार
  • १

    बन्चरेडाँडा अवरोधका कारण फोहोर घरकै कम्पाउण्डभित्रै राख्न महानगरको आग्रह
    २०८२ कार्तिक १४, शुक्रबार

  • २

    ओली र लेखकसहितको राहदानी रोक्कामा सर्वोच्चबाट लिखित जवाफ माग
    २०८२ कार्तिक १४, शुक्रबार

  • ३

    बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु
    २०८२ कार्तिक १४, शुक्रबार

  • ४

    “नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने
    २०८२ कार्तिक १४, शुक्रबार

  • ५

    पहिरोले अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु
    २०८२ कार्तिक १४, शुक्रबार

  • ६

    नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि
    २०८२ कार्तिक १४, शुक्रबार

  • ७

    चितवनमा दुई बस र ट्रक ठोक्किए, ३३ यात्रु घाइते
    २०८२ कार्तिक १४, शुक्रबार

  • ८

    यी तीन प्रदेशमा बर्षा सहित भारी हिमपातको सम्भावना
    २०८२ कार्तिक १४, शुक्रबार

  • ९

    युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
    २०८२ कार्तिक १३, बिहिबार

  • १०

    अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार
    २०८२ कार्तिक १३, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution