२०८१ बैशाख २३, आईतबार
मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् ।
उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यालयमा आज बिहान १० बजे निवेदन दिएसँगै मनाङ निर्विरोध निर्वाचित हुने भएका हुन् ।
यस बारेमा निर्वाचन कार्यालय मनाङले यसको औपचारिक निर्णय आजै १ बजेभित्र गर्ने जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माले बताए।
‘मनाङ ‘ख’ मा मनाङे र दोर्जेको उम्मेदवारी परेको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे