२०८२ जेष्ठ ४, आईतबार
सोमबारमात्रै अर्घाखाँची सिमेन्ट निर्यात सुरु गरेको छ । रुपन्देही जिल्लाको सियारी गाउँपालिकास्थित मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट उद्योगमध्येको एक हो । उद्योगले भैरहवाको बेलहिया नाका हुँदै सिमेन्ट भारत निर्यात सुरु गरेको हो ।
भारतको उत्तरप्रदेश राज्यको महाराजगन्ज जिल्लाको आनन्दनगर र नौतनवास्थित सुभांसु एसोसिएट डिलरलाई ७० टन (एक हजार चार सय बोरा ) सिमेन्ट निर्यात गरिएको उद्योगका प्रबन्धक निर्देशक राजेशकुमार अग्रवालले बताए । कारोबार दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे