२०८२ बैशाख १७, बुधबार
हरिबोधनी एकादशीको अवसरमा गैँडाकोट नगरपालिका, देवचुली,कावासोती, मध्यबिन्दु नगरपालिकामा सार्बजनिक बिदा दिईएको हो। साथै बिनयी त्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकाले समेत हरिबोधनी एकादशीको दिन भोलि बिदा दिएका छन्।
सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संघसंस्था तथा अत्यावश्यक बाहेकका सेवाहरू बन्द रहने गरि बिदा दिने निर्णय भएको पालिकाद्धारा जारि सूचनामा उल्लेख गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे