२०८१ बैशाख ३०, आईतबार
चितवन निर्वाचन क्षेत्र नम्बर–१ को मतगणनाका सोमबार दिउँसो ११ बजेबाट सुरु हुने भएको छ । केहीबेर अघि सकिएको सर्वदलीय बैठकले सो क्षेत्रको मतगणना ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो ।
चितवनको मत गणनामा ढिलाइ भएको भन्दै राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूले आक्रोश व्यक्त गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे