२०८१ बैशाख २३, आईतबार
काठमाडौं । ललितपुरको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता बढाएकी छन् । एमालेका अमृत खड्कासँग अहिले उनको १५५९ मतको दुरी छ ।
पछिल्लो अपडेट अनुसार तोसिमाको चुनावचिन्ह घन्टीमा अहिलेसम्म ६ हजार २ सय ६९ मत खसे्को छ । एमालेले ४ हजार ७ सय १० मत ल्याएको छ ।
नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसा लभने पछि पर्दै गएकी छन् । उनले २ हजार ६ सय ९४ भोट ल्याएकी छन् । अहिलेसम्म यस क्षेत्रमा १५ हजार ४०० भोट गनिसकिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे