जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजले उपभोक्ताको लागि नयाँ उत्पादनको रूपमा यसलाई बजारमा ल्याएको हो।
काला पत्थर एउटा ब्लेन्डेड रिसर्व ह्विस्की हो जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार यो ह्विस्कीमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिन्छ।
वर्ल्ड अर्चर्ड फ्रुट र टफिको क्रिमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरूको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिने कम्पनीले बताएको छ।
काला पत्थरको मजा वरफको साथ वा सिधै लिन सकिन्छ।
यस ह्विस्की घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे