२०८० मंसिर २३, शनिबार
ठमेलमा एक पर्यटक मृत अवस्थामा फेला परेका छन्। मंगलबार ठमेलस्थित होटल लिलीमा उनी मृत अवस्थामा फेला परेका हुन्।
पर्यटक प्रहरी प्रवक्ता चन्द्र किसोर शाहका अनुसार मृतक भारतका ४२ वर्षिय साइकाट गाङगुली रहेका छन्।
पर्यटक प्रहरीले शवको मुचुल्का गरेर पोष्टमार्टमको लागि टिचिङ अस्पताल पठाएको छ। घटनाबारे थप छानबीन भइरहेको शाहले बताए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे