२०८२ मंसिर २६, शुक्रबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायले छुट जग्गा दर्ताका लागि एक लाख रुपैयाँ लिएको अवस्थामा पक्राउ गरेको थियो ।



उनीहरुविरुद्ध सोहि बराबरको रकम बिगो माग गर्दै कानुन अनुसार सजाय हुनुपर्ने भन्दै शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे