२०८२ मंसिर २७, शनिबार
उद्घाटन सत्रलाइ सम्बोधन गर्दै ओलीले आफुहरु जेनजी विरोधी नभएको भन्दै उक्त भ्रमबाट मुक्त हुन आग्रह गर्नु भएको छ । एमाले विरुद्ध कुनै विषय नपाएपछि जेनजी विरुद्ध चित्रण गरिएको बताउनु भयो । देश बनाउने सपना बोकेका दलहरुलाई पाखा लगाएर देश नबन्ने ओलीको भनाक्षइ छ ।



”दलहरुलाई कमजोर बनाएर देश बन्दैन । विचारविनाका दल र पात्राले देशलाइ संकटमा लैजान्छन् ओलीले भन्नुभयो । पार्टी भित्र एकता कायम गर्ने अहिलेको आवश्यक्त रहेकोमा ओलीले जोड दिनु भयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे