२०८२ बैशाख ३०, मंगलबार
परीक्षण उडानका लागि क्यानबाट अनुमति लिएर एयरपोर्टमा जानकारी आएको कन्ट्रोलर अर्यालले बताए । परीक्षण उडान सफल भएमा नियमित उडान भर्ने तयारी सिता एयरले गरेको छ । टरिगाउँ एयरपोर्टमा इन्धन डिपो संचालनमा आएपछि सिता एयरले चासो देखाएको हो ।
यता तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले नियमित उडानका लागि कुरा भए अनुसार सिताले परीक्षण उडान भर्न लागेको बताइन् । अहिले नेपाल एयरलाइन्सले हप्तामा ४ दिन एक दिन बिराएर आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्दै आइरहेको छ । दाङ काठमाण्डौ र काठमाण्डौ दाङको भाडा प्रति व्यक्ति ९ हजार देखि १२ हजार ३ सय सम्म रहेको छ । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे