• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २६, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
६

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
७

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
८

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
९

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
१०

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
११

जेनजी समुहका सुदन गुरुङ राष्ट्रपति निवास पुगे

२०८२ भाद्र २७, शुक्रबार
१२

रास्वपा सभापति रवि लामिछाने कारागार फर्किने तयारीमा

२०८२ भाद्र २७, शुक्रबार

कावासोतीमा जारी दोश्रो त्रिपिटक (कङ्ग्यूर) महापूजाको तेश्रो दिन सर्वधर्म महामिलन

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ १९, बिहिबार

  • २७३ पटक पढिएको
  • यामु कुमाल, कावासोती। नवलपुरको कावासोतीमा जारी दोश्रो विश्वशान्ति त्रिपिटक अर्थात् कङ्ग्यूर महापूजाको तेश्रो दिन सर्वधर्म महामिलन कार्यक्रममा सबै धर्मगुरुहरुद्धारा प्रवचन गरिएको छ ।

    यहीँ माघ १६ गते सोमबारदेखि सुरु भएको कङ्ग्यूर महापूजाको तेश्रोदिन पिठाधिश् देवघाटका श्री एक हजार आठ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यता रहेको थियो । त्रिपिटक अर्थात् कङ्ग्यूर महापूजामा श्री एक हजार आठ स्वामी ज्ञानानन्द सरस्वती महाराजाले भगवान् र मनुष्यको सम्वन्ध नङमासुको सम्वन्ध भएको बताउनु भएको छ ।

    मनुष्य असल कर्मद्धारा भगवानको सम्मान गर्दै अर्थात् भगवानलाई सम्मान गर्नु भनेको जगतका सम्पूर्ण प्राणीको सम्मान र कसैप्रति रुष्ट भावना नराखी कर्म गर्नु पर्नेमा उहाँको भनाइ छ । बाईट । जिल्लाको कावासोती नगरपालिका ३ मा रहेको बरचुली बौद्ध गुम्बाको आयोजनामा दोश्रो कङ्ग्यूर महापूजा भइरहेको छ । महापूजा २२ गतेसम्म हुने छ ।

    विश्वका सम्पूर्ण मानव कलयाण र प्राणी जगतको उद्धारको निम्ती पूजा पाठ , जप तप , प्रार्थना , बन्दना गरी प्रत्येक मनुष्यमा आध्यात्मिक चिन्तनका साथै अहिंसा , शान्ति , सत्य र न्यायको मार्ग अबलम्वन गरी मानवविच तनाव द्धन्द्ध अन्त्य होस् भन्ने उदेश्यका साथ कङ्ग्यूर महापूजा सञ्चालन भएको हो ।

    महापूजाको तेश्रोदिन बौद्ध धर्म तर्फ खेन्पो दशरथ गुरुङ , ब्रम्हकुमार राजु घले ओमशान्ति , आत्माज्ञान राधा स्वामी , साइराम श्री मनिष सापकोटा , मानव धर्म केन्द्रीय प्रमुख चमेलीबाइजी , इस्लाम धर्म , क्रिश्चियन धर्मको प्रवचन भएको थियो । बाईट । कावासोतीमा बरचुली बौद्ध गुम्बाद्धारा सबै धर्मको मिलन हुनेगरी दोश्रो विश्वशान्ति त्रिपिटक अर्थात् कङ्ग्यूर महापूजा गर्नु उदाहरणिय कार्य भएको सबैधर्म गुरुले बताएका छन् ।

    यो विश्वशान्ति पूजाले समुदायलाई मात्र नभइ सम्पूर्ण राष्ट्रलाई विभिन्न धर्म संस्कृति, जातजाति भएपनि सम्पूर्ण एक आत्मा हो , एक परम आत्माको सन्तान हाँ अर्थात् एकै फूलबारीमा माली हौँ भन्ने सन्देश दिने ब्रम्हकुमार राजु घलेले बताउनु भयो । मानिसले आफ्नो आन्तरिक रुपमा मनमस्तिक शुद्धिकरण हुदैन गर्दै मानवबिच द्धन्द्ध होइन एकताको भावना विकास गर्नमा यो कार्यक्रमले टेवा पु¥याउने उहाँको विश्वास छ । बाईट ।

    यस्तै गरी माघ १९ गते दोश्रो विश्वशान्ति त्रिपिटक महापूजाको चौथोदिन धर्मगुरुहरु र विद्धान व्यक्तित्वहरुको सम्मेलन हुनेछ । चौथोदिन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङ, गुरुङ राष्ट्रिय परिषद्का केन्त्द्रीय अध्यक्ष्न कर्ण वहादुर गुरुङ , तमू प्ये ल्हू स्रंघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमु र तमु धीँ नेपालका केन्द्रीय अध्यक्ष होम वहादुर गुरुङ लगायतको विशेष आतिथ्यता रहने आयोजकले जनाएको छ । विश्वशान्ति त्रिपिटिक पाठवाचनमा बौद्ध धर्मग्रन्थको १०८ ठेली पुस्तक १०१ जना श्रद्धेय लामा गुरुहरुबाट वाचन पनि भइरहेको छ । महापूजामा संकलित धनराशिले उक्त गुम्बा परिसरमा आवश्यक भौतिक संरचना निर्माण गरी जिललाको नै नमुना बौद्ध धार्मिक पर्यटकीय तिर्थस्थल निर्माण गर्ने मूल उदेश्य छ ।

    महापूजाको पाचौँ दिन २० गते प्रमुख वाचक धर्मगुरुहरुद्धारा प्रवचन हुने , छैटौँ दिन २१ गते पूजापाठ, हवन , चौरासी पूजा , तुला दान र २२ गते खेन्पो सिर लामा गुरुङबाट वाङ्ग अभिषेक र टप्चे कार्यक्रम रहने छ । जिल्ला बासीलाई दान नै पूण्य हो , पुण्य नै धर्म हो भन्ने पवित्र भावनाका साथ श्रद्धालु भक्तजनहरुमा दोश्रो विश्वशान्ति त्रिपिटक महापूजाको अवसरमा दान दक्षिणाको महिमालाई हृदयगंम गरी आफ्नो क्षमता अनुसार दान , भूमिदान , श्राम दान गर्न आयोजकले अनुरोध गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित

  • सिके राउतको जनमत पार्टी औपचारिक रुपमा फुट्यो

  • नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य

  • रातिमा मदिरा खाएर बाहिरका व्यक्तिहरु बस्तीमा पस्न थालेपछि राउटे समुदायले मागे सुरक्षा

  • समाचार
  • १

    युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित
    २०८२ आश्विन २६, आईतबार

  • २

    सिके राउतको जनमत पार्टी औपचारिक रुपमा फुट्यो
    २०८२ आश्विन २६, आईतबार

  • ३

    नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
    २०८२ आश्विन २६, आईतबार

  • ४

    रातिमा मदिरा खाएर बाहिरका व्यक्तिहरु बस्तीमा पस्न थालेपछि राउटे समुदायले मागे सुरक्षा
    २०८२ आश्विन २६, आईतबार

  • ५

    विज्ञापन प्रकाशनमा अनियमितता गरेको आरोपमा नगरपालिका कर्मचारी र एजेन्सीविरुद्ध मुद्धा दायर
    २०८२ आश्विन २६, आईतबार

  • ६

    सुपर सिक्समा आज एसोसियटको क्लासिको, नेपाल र युएइ आमने सामने
    २०८२ आश्विन २६, आईतबार

  • ७

    यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
    २०८२ आश्विन २६, आईतबार

  • ८

    माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
    २०८२ आश्विन २५, शनिबार

  • ९

    जेनजीलाई समेटदै सरकार विस्तार गर्दै प्रधानमन्त्री कार्की
    २०८२ आश्विन २५, शनिबार

  • १०

    पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यान गृह ९ बर्षदेखि अलपत्र
    २०८२ आश्विन २५, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution