२०८२ अषाढ २९, आईतबार
विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १३ लाख २२ हजार ४९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९२० कित्ताको लागि आवेदन परेको थियो ।
कुल आवेदकहरूमध्ये ४ हजार १७२ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढी आवेदन परेकोले योग्य १३ लाख १८ हजार ३२० जना आवेदकलाई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको छ ।
गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा ४१ हजार ५०० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । कुल आवेदकहरूमध्ये १२ लाख ८० हजारभन्दा बढीको हात खाली भएको छ ।
कम्पनीले माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई आइपिओ विक्री गरेको थियो ।
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे