• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक २२, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
७

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
८

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
९

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१०

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार
११

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१२

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका युवक मृत फेला

२०८२ आश्विन २४, शुक्रबार

मौलाकालिका हाइड्रोले ३८.१७ मेगावाटको आयोजना निर्माण गर्दै

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ फागुन १०, बुधबार

  • ७३१ पटक पढिएको
  • गैँडाकाेट। मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ३८.१७ मेगावाटको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउने तयारी गरेको छ।

    सम्भाव्यता अध्ययन पुरा गरेको कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (इआइए)  प्रतिवेदन तयारीसँगै स्वीकृति मागेको छ। इआइए स्वीकृत भएसँगै कम्पनीले निर्माण अघि बढाउने तयारी छ। हाइड्रोपावरका लागि नेपाल इन्भाइरोन्मेन्ट एण्ड डेभलपमेन्ट कन्सल्ट्याण्ट प्रालिले इआइए प्रतिवेदन तयार पारेको हो।

    आयोजना कालीगण्डकी नदीमा प्रस्ताव गरिएको छ। प्रस्तावित क्षेत्र तनहुँको देवघाट-१, ४ र ५, नवलपुरको गैंडाकोट-३ मा पर्छ। यो अर्ध-जलाशययुक्त अर्थात् पिकिङ रन अफ दि रिभर(पीआरओआर) प्रकृतिको आयोजना हुनेछ।प्रस्तावित जलविद्युत आयोजनको औसत वार्षिक ऊर्जा उत्पादन २३३.३४ गिगावाट आवर उत्पादन हुनेछ। सुक्खा मौसमको पिकिङ इनर्जी २८.८३ गिगावाट आवर र सुक्खा मौसमको अफ पिक इनर्जी ४०.८० गिगावाट आवर छ। बर्खाको १६३.७२ गिगावाट आवर उत्पादन हुनेछ। प्रस्तावित आयोजनाको पिकिङ आवर ४ घण्टा छ।

    कालीगण्डकी नदीको बायाँ किनारामा विद्युतगृह निर्माण गरिनेछ। ब्यारेजको ठिक तल बायाँपट्टी नै विद्युत गृह हुने गरी आयोजनाको डिजाइन गरिएको छ। इनटेक क्षेत्र टासी गाउँनजिकै थाक्पा नदी र कालीगण्डकी नदीको संगमको बायाँ किनारमा अवस्थित हुनेछ।प्रस्तावित विद्युतगृहदेखि १० किलोमिटर लामो सिंगल सर्किट प्रसारणलाइन चितवनस्थित न्यु भरतपुर सबस्टेसनमा जोडिनेछ। विद्युत उत्पादनका लागि प्रयोग गरिएको पानी टेलरेस क्यानलमार्फत पुन: कालीगण्डकी नदीमा नै खसाइनेछ।

    आयोजनाको सिभिल वर्क्सका लागि २ अर्ब ८३ करोड ४७ लाख रुपैयाँ, इलेक्ट्रो(मेकानिकल वर्क्सका लागि ८४ करोड ४० लाख, प्रसारणलाइनका लागि १६ करोड, सडक तथा पूर्वाधारका लागि १ करोड गरि कुल आर्थिक लागत ८ अर्ब ७५ करोड रुपैयाँ (ब्याज सहित) लागत अनुमान गरिएको छ। ब्याजबाहेक ५ अर्ब ९६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। दीर्घकालीन ऋणमा ७ प्रतिशत र अल्पकालीन ऋणमा ८ प्रतिशत ब्याजदर अनुमान गरिएको छ।

    इन्टर्नल रेट अफ रिटन १२.३८ प्रतिशत रहेको छ। सामान्य फिर्ता अवधि ६.५१ वर्ष र डिस्काउन्टेट फिर्ता अवधि १२.२१ वर्ष रहेको छ। रिटर्न अफ इक्विटी ९आरओइ० १६.२३ प्रतिशत रहेको छ।आयोजनाका लागि ४९.६१ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्छ। जसमध्ये ४०.७१ हेक्टर र ८.९ हेक्टर अस्थायी रुपमा प्रयोग हुनेछ। ३२.९ हेक्टर सरकारी र १६.७१ हेक्टर निजी जग्गा प्रयोग हुनेछ। नवलपुरबाट २४.०१ हेक्टर र तनहुँबाट २५.६ हेक्टर जग्गा अधिग्रहण हुनेछ।

    यो जलविद्युत आयोजना निर्माणपछि १४ किमि लम्बाइको कृत्रिम ताल निर्माण हुनेछ। रिसोर्ट संचालन, डुंगा सवारी जस्ता पर्यटकीय आकर्षणका काम गर्न सकिने सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ।आयोजनाले स्थानीयलाई रोजगारी उपलब्ध गराउनेछ। कालीगण्डकी किनारमा रहेको देवघाट प्रसिद्ध धार्मिक क्षेत्र हो। विजमाण्डूबाट

  • कालिका कालीगण्डकी जलविद्युत आयोजना
  • मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालि
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    गैँडाकोट नगरपालिका सम्बन्धि थप
  • रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

  • चरनका लागि गैंडाकोटका मौरीपालक किसानहरू मौरी लिएर दाङतिर

  • डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्स वाटसनको निधन

  • हङकङ सिक्सेस : भारतमाथि नेपाल ९२ रनले विजयी

  • समाचार
  • १

    रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार
    २०८२ कार्तिक २२, शनिबार

  • २

    चरनका लागि गैंडाकोटका मौरीपालक किसानहरू मौरी लिएर दाङतिर
    २०८२ कार्तिक २२, शनिबार

  • ३

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्स वाटसनको निधन
    २०८२ कार्तिक २२, शनिबार

  • ४

    हङकङ सिक्सेस : भारतमाथि नेपाल ९२ रनले विजयी
    २०८२ कार्तिक २२, शनिबार

  • ५

    हङकङ सिक्सेस क्रिकेटको बाउल लिगमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित
    २०८२ कार्तिक २२, शनिबार

  • ६

    एन्फालाई खेलाडीको चेतावनी: पुस ९ गतेबाट लिग होस्
    २०८२ कार्तिक २२, शनिबार

  • ७

    गण्डकी र कोशी प्रदेशमा बर्षाको सम्भावना
    २०८२ कार्तिक २२, शनिबार

  • ८

    नेपाललाई झाँक्रीको कटाक्ष- अर्थहीन कारवाही गर्नुभयो, लोकले के भन्ला भन्ने पनि लागेन ?
    २०८२ कार्तिक २१, शुक्रबार

  • ९

    देशैभर भिटामिन ए र जुकाको औषधी खुवाउने आज अन्तिम दिन
    २०८२ कार्तिक २१, शुक्रबार

  • १०

    त्रिवेणी सिन्थेटिकले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, जोडियो लाइन
    २०८२ कार्तिक २१, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution