• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ श्रावण २७, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

२०८२ श्रावण १७, शनिबार
२

देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला

२०८२ श्रावण १७, शनिबार
३

काठमाडौँबाट कावासोती आउँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन

२०८२ अषाढ ३०, सोमबार
४

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
५

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

२०८२ अषाढ ३०, सोमबार
६

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार
७

मलेसियामा मजदुरी गरेर फर्किएका शाहीको रहस्यमय ढङ्गले हत्या

२०८२ श्रावण १२, सोमबार
८

अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

२०८२ अषाढ ३१, मंगलबार
९

नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

२०८२ श्रावण २, शुक्रबार
१०

गैंडाकोटको नागरिक कलेजलाई फुड टेक्नोलोजी कार्यक्रममा रोक

२०८२ श्रावण ९, शुक्रबार
११

कावासोतीमा संचालन हुने तान्त्रिक झाक्री शिविर सञ्चालन गर्न प्रशासनले दियो अनुमति !

२०८२ श्रावण २, शुक्रबार
१२

सरकारी निकायले साउन १ देखि चेक काट्न नपाउने

२०८२ अषाढ ३०, सोमबार

गैँडाकोटमा डकर्मीहरूका लागि पाँचदिने तालिम सुरु

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ फागुन ११, बिहिबार

  • २४१ पटक पढिएको
  • गैँडाकोटमा डकर्मीहरूका लागि भूकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी पाँचदिने तालिम आजदेखि सुरु भएको छ ।

    गैँडाकोट नगरपालिकाको आयोजना तथा पश्चिमाञ्चल टेक्निकल कलेज प्रा.लिको प्राविधिक सहयोगमा सुरु भएको तालिममा नगरभित्रका ३४ जना डकर्मीहरु सहभागी रहेको गैँडाकोट नगरपालिका भवन तथा वस्ती विकाश शाखाका इन्जिनियर मञ्जिल थपलियाले बताउनुभयो।

    नगरभित्र भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गरेर मात्रै काम सुरु गर्नुपर्छ। अव बन्ने भवनहरु र  निर्माण भैरहेका भवनहरू भुकम्प प्रतिरोधी हुन जरूरी रहेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो।

    पाँचदिने तालिममा प्रमुख प्रशिक्षकको रूपमा इन्जिनियर विनोद सापकोटा,सन्तोष पौडेल, अशोक पोखरेल, प्रदिप कार्की र सन्देश सिग्देल लगायतले भूकम्प प्रतिरोधी भवन निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु तथा कम लागतमा गुणस्तरीय भवन निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिने कार्यक्रम छ ।

    गैँडाकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष रत्नप्रसाद सापकोटाको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा गैँडाकोट नगरपालिका भवन तथा वस्ती विकाश शाखाका इन्जिनियर मञ्जिल थपलिया, सव इन्जिनियर निराजन भट्ट, र अंकित गौतम अतिथिको रुपमा रहनुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    गैँडाकोट नगरपालिका सम्बन्धि थप
  • सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न प्रधानमन्त्री ओलीको आग्रह

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • ‘नेप्से एआई’ बाट सतर्क रहन प्रहरीको आग्रह

  • राज्यव्यवस्था समितिको सभापतिबाट खतिवडाले दिए राजीनामा

  • समाचार
  • १

    सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न प्रधानमन्त्री ओलीको आग्रह
    २०८२ श्रावण २७, मंगलबार

  • २

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
    २०८२ श्रावण २७, मंगलबार

  • ३

    ‘नेप्से एआई’ बाट सतर्क रहन प्रहरीको आग्रह
    २०८२ श्रावण २७, मंगलबार

  • ४

    राज्यव्यवस्था समितिको सभापतिबाट खतिवडाले दिए राजीनामा
    २०८२ श्रावण २७, मंगलबार

  • ५

    रवीन्द्र ढाट र खोखो विश्वकप उपविजेता टिमलाई काठमाडौं महानगरबाट नगदसहित सम्मान
    २०८२ श्रावण २७, मंगलबार

  • ६

    युवाको हातमा कर्णालीको भविष्य
    २०८२ श्रावण २७, मंगलबार

  • ७

    ग्लोकल टीन हिरो–२०२५ को ‘२० अन्डर २०’ मा छानिए चितवनका साजन अधिकारी
    २०८२ श्रावण २७, मंगलबार

  • ८

    चलचित्र “रिमै” को टाईटल गीत भोलि चितवनमा रिलिज हुँदै
    २०८२ श्रावण २७, मंगलबार

  • ९

    आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
    २०८२ श्रावण २७, मंगलबार

  • १०

    सप्तकोसी नदीमा पानीको बहाव बढेपछि १९ ढोका खोलियो
    २०८२ श्रावण २७, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution