२०८२ बैशाख १८, बिहिबार
हाल दुधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ । अब मूल्य बढाएसँग प्रतिलिटर दुधको मूल्य ६५.५ रुपैयाँ पुगेको छ ।
व्यवसायीहरुले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकार बन्नासाथै दुधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढाएका थिए ।चर्को दबाब र सरकारी निकायसँगको वार्तापछि उनीहरुले तत्कालको लागि मूल्यवृद्धि फिर्ता लिएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे