२०८० मंसिर १८, सोमबार
काठमाडौँ । बुधबार (भोलि) ‘ए’ डिभिजनका खेलहरु महिलाले सित्तैमा हेर्न पाउने भएका छन् ।
मार्च ८ का दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साधारण प्याराफिटतर्फ निःशुल्क रुपमा हेर्न पाउने व्यवस्था मिलाइएको हो ।
बुधबार च्यासलमा १ र दशरथ रंगशालामा २ गरी ३ खेल हुनेछन् । २ः३० बजे च्यासलमा नेपाल एपिएफ र सातदोबाटोको खेल हुनेछ ।
साथै, दशरथ रंगशालामा २ः३० मा नेपाल पुलिस क्लब विरुद्ध हिमालयन शेर्पा र साँझ ५ः३० बजे मनाङ मस्याङ्दी र संकटा क्लब बिच खेल हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे