शनिबार महोत्सवको सांस्कृतिक कार्यक्रममा शिव हमाल, सुप्रिम मल्ल, जमुना राना लगायतका कलाकारहरुको प्रस्तुती रहने मेलाको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले बताए।
शुक्रबार चर्चित लोकदोहोरी गायक बद्रि पंगेनी सहित सुशीला गौतम र मोडल तथा डान्सर आरुसी मगरलगायतका कलाकारहरुले प्रस्तुती रहेको थियो।
फागुन २१ गतेदेखि गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सुरु भएको प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला चैत्र १ गते सम्म चल्नेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे