• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १८, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
४

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
५

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
८

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
११

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१२

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार

अस्पतालमा आइसियू नभएपछि बुवाको मन्जुरीनामा: केही भवितव्य भए आफैं जिम्मेवार हुनेछु!

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ फागुन २७, शनिबार

  • ६०२ पटक पढिएको
  • बाजुराको बडीमालिका नगरपालिका–९ का २४ बर्षे हिमाल थापा विमारी छोरो बोकेर चार दिनअघि जिल्ला अस्पताल आइपुगेका थिए। उनको घर गैरीबजारबाट बाजुरा जिल्ला अस्पताल धेरै टाढा छैन।

    २ वर्षअघि हातखुट्टा निला फर्किने, ओठ कालो हुने, हिँड्न नसक्ने, खाना पनि नखाने भएपछि छोरालाई सास फेर्न पनि गाह्रो भएको थियो। त्यसपछि उनले जिल्ला अस्पतालै पुर्याएका थिए।  ‘मुटुको चेक गरेको, यता हुँदैन, काठमाडौं लग्नु भनेपछि गंगालालमा लगें,’ उनले भने।

    गंगालाल हृदय रोग केन्द्रमा जाँचपछि औषधि दिएर चिकित्सकले सुरूको ६ महिना परीक्षण गर्ने र त्यसपछि पुन: आउन भनेका थिए।

    ६ महिनापछि फेरि त्यहाँ पुगेको र ३ महिना पूरा भए फेरि आउनू भनिएको थियो। चिकित्सकले हिमालका ४ वर्षीय छोरा गौतम थापाको मुटुको भल्भमा समस्या रहेकाले औषधिले निको नहुने देखिएको र अपरेसन गर्नुपर्ने भनेका थिए।

    ‘सुरूमै ६० हजार खर्च भएको थियो, पटक पटक गरेर आफूसँग भएको ८/९ लाख रुपैयाँ सकियो, भएको सिद्धिँदै गएपछि सापटी मागर गएँ,’ उनले भने।

    अहिलेसम्म जिल्लादेखि काठमाडौंको अस्पतालसम्म छोराको उपचार गर्न १२ लाख रुपैयाँ बढी खर्च भएको उनको भनाइ छ। सरसापट गरेको ३ लाख रुपैयाँ बढी ऋण लागेको उनले बताए।  ‘अपरेसन गर्न बीमा गरेपछि कमै पैसा लाग्छ रे, आफ्नो खान बस्न गाडी भाडा जान खर्च थिएन,’ उनले भने।  अहिले तीन दिनअघि फेरि छोरालाई समस्या देखिएपछि हिमाल जिल्ला अस्पताल आएका थिए। उनको छोरालाई उपचार गर्दा गर्दै पनि गाह्रो हुँदै गयो। चिकित्सकले आइसियुमा राखेर उपचार गर्नुपर्छ भने तर जिल्ला अस्पताल बाजुरामा आइसियु सेवा छैन। अस्पतालले गौतमलाई तुरून्तै माथिल्लो अस्पताल लैजान रिफर गरेको थियो।

    हिमालसँग छोरालाई उपचार गर्न बाहिर लैजाने खर्च नभएर समस्या भयो। सरकारी अस्पतालमा आइसियू सेवा नपाएका उनले सो सुविधा खोज्दै डडेल्धुरा या धनगढी पुग्नुपर्ने भयो। उनले यसो गर्न नसक्ने भएपछि बाजुरा जिल्ला अस्पताललाई एउटा मन्जुरी नामा लेखेर दायाँबायाँ  औंठाछापसहित बुझाए।

    ‘बिरामीलाई गाह्रो हुँदै गएर आइसियू चाहिए पनि जिल्ला अस्पतालमा नभएकाले मेरो बिरामीलाई आइसियू नभएर केही भवितव्य भए म आफैं जिम्मेवार हुनेछु’ भन्दै उनले मन्जुरी नामामा लेखेका छन्।

    उनको यो मन्जुरी नामा र छोराको अवस्थाबारे सामाजिक सञ्जालमा भाइरल भएपछि वडा कार्यालय र नगरपालिकाले सहयोग गर्ने भने। एम्बुलेन्सको तेल र पछि केही आर्थिक सहयोग गर्ने कुरा नगरपालिकाले भनेको थापाले बताए।

    उनले आफूसित २० हजार जति भएको र सरसापट गरेर ३० हजार जति थपिएपछि अहिले काठमाडौंका लागि हिँडेको उनले बताए। हिमाल र उनकी श्रीमती गाउँमा किसानी गर्छन्।

    जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रेरित देवकोटाले आइसियु बेड नभएको बताए।

    आइसियुमा राख्नुपर्ने केस आए इमर्जेन्सी सेवा दिने र नभए रिफर गर्ने गरिएको उनले बताए।

    यहाँ आइसियु, भेन्टिलेटर चलाउने जनशक्ति नभएर समस्या छ। एनेस्थेसिया, मेडिसिनको डाक्टर, तालिम प्राप्त नर्स, तालिम प्राप्त कार्यलय सहयोगी लगायतका कर्मचारी बाजुरा अस्पतालमा छैनन्। आइसियु बेड चलाउन ठाउँको पनि अभाव छ। नयाँ भवन बनिरहेको छ। आइसियु आवश्यक पर्ने बिरामीलाई रिफर गर्नुपरिरहेको उनले बताए।

    बाजुरा अस्पतालमा एम्बुलेन्स सेवा भने छ। यसमा जिल्ला अस्पतालबाट धनगढीसम्म पुग्न १६ हजार रुपैयाँ शुल्क लाग्छ। यो समाचार सेतोपाटीका लागि सबिता बुढाले लेखेकी हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ओम अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु, महानगरले गर्यो ७ दिनका लागि बन्द

  • खाल्डाखुल्डीले पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • यलुङ रि हिमालको हिमपहिरोमा परेका ४ घाईतेको उद्दार

  • १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए

  • समाचार
  • १

    ओम अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु, महानगरले गर्यो ७ दिनका लागि बन्द
    २०८२ कार्तिक १८, मंगलबार

  • २

    खाल्डाखुल्डीले पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस
    २०८२ कार्तिक १८, मंगलबार

  • ३

    यलुङ रि हिमालको हिमपहिरोमा परेका ४ घाईतेको उद्दार
    २०८२ कार्तिक १८, मंगलबार

  • ४

    १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए
    २०८२ कार्तिक १८, मंगलबार

  • ५

    फिल्म ‘रोल नं. १’ को लागि बाल कलाकारको अडिसन आह्वान
    २०८२ कार्तिक १८, मंगलबार

  • ६

    आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै शाक्यले दायर गरेको रिटमा आज पेशी
    २०८२ कार्तिक १८, मंगलबार

  • ७

    यी चार प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना
    २०८२ कार्तिक १८, मंगलबार

  • ८

    जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना शहिद घोषणा
    २०८२ कार्तिक १७, सोमबार

  • ९

    अकुत सम्पत्ति कमाएका वन अधिकृतविरुद्ध मुद्धा दायर
    २०८२ कार्तिक १७, सोमबार

  • १०

    अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत
    २०८२ कार्तिक १७, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution