२०८२ कार्तिक १७, सोमबार
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।
साथै आन्दोलनमा मृत्यु भएका अन्यको बारेमा अध्ययन भइरहेको जानकारी मन्त्री खरेलले बताएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे