२०८१ बैशाख १२, बुधबार
काठमाडौँ । प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा अप्रिल फुल मनाइन्छ ।
यस दिन मानिसहरुलाई झुटो बोलेर ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।
नेपालमा पनि अप्रिल फुल मनाउने प्रचलन छ तर अरुलाई फुल बनाउँदा प्रहरीको फन्दामा परेका उदाहरण पनि हामीमाझ छन् । अघिल्लो वर्ष पनि केहीले अप्रिल फुल मनाउँदा प्रहरीको फन्दामा परेका थिए । धेरै पहिला अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे