२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहोरो राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा मंगलबार प्रारम्भिक सुनुवाई हुने भएको छ ।
गत आइतबार कानुन व्यवसायी युवराज पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेकोमा सर्वोच्च प्रशासनले सोमबार रिट दर्ता गर्दै मंगलबारका लागि पेशी तोकेको हो ।
महान्यायाधिवक्ताको कार्यालयले यही चैत ६ गते लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे