• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण १४, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
६

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
७

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
८

“असारे पानी साउने झरी” बोलको गीत बजारमा

२०८३ अषाढ १६, मंगलबार
९

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
१०

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
११

आरम्भ कलेजले बीएचएम र बीआईटिएममा पुनः जिल्ला टप्यो

२०८३ अषाढ १६, मंगलबार
१२

विश्वकपबाट बाहिरिएपछि नेदरल्याण्डसका प्रशिक्षकले दिए राजीनामा

२०८३ अषाढ १७, बुधबार

सिक्टा सिँचाइ: विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ चैत्र २२, बुधबार

  • ८०२ पटक पढिएको
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा २१ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतमा दायर भएका मुद्दामा विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी लाभ तथा हानीसम्बन्धी मुद्दामा उनीहरुविरुद्ध आयोगले मंगलबार सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    सिक्टा सिँचाइ आयोजनाको नहर निर्माणमा गुणस्तरीय काम गरेको अभियोगमा २१ जनालाई गत असार ५ मा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सफाइ दिएको थियो । १३ अर्ब लागतमा एक दशक लगाएर निर्माण गरिएको आयोजनामध्ये नहरमा पानी परीक्षणका लागि छाड्दा धेरै स्थानमा भत्केको थियो । यो विषयमा समाचार माध्यमहरुमा लगातार समाचार प्रकाशित भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको मूल नहर भत्किएपछि डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणका क्रममा गुणस्तरीय काम नगरेको भन्ने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनालाई २०७५ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सिक्टा सिँचाइको नहर निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख रहेका विक्रम पाण्डेसहित २१ जना कर्मचारीविरुद्ध मुद्दा दायर भएको हो ।

    भ्रष्टाचार गरेको भन्दै हालिएको मुद्दामा विशेषले करिब ८ महिनाअगाडि सफाइ दिएकामा करिब एक महिनाअघि फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो । विशेष अदालतको २ सय २६ पृष्ठ लामो पूर्णपाठमा मुख्य विषय २–३ वटा देखाइएको थियो । नहर निर्माण हुने क्षेत्रको माटो घुलनशील भएको, आयोजनाहरु निर्माण गर्दा माटोको परीक्षण गर्ने परम्परा नभएको, माटो परीक्षण गर्ने ल्याब वा अन्य संस्था पनि नेपालमा नभएको भनिएको थियो । यिनै कारण देखाएर फैसलामा ‘नहर निर्माणमा गल्ती कमजोरी भएको तर सबै गल्ती कमजोरी भ्रष्टाचार नहुने’ भनिएको थियो ।

    सिक्टा सिँचाइमा भएको के थियो ?
    कसैको लापरवाही नभई राज्यले अर्बौं रुपैयाँ लगानी गरेको नहर अवश्य पनि त्यसै भत्केको होइन । सिँचाइ मन्त्रालयका एक पूर्व उच्च कर्मचारीका अनुसार सिक्टा नहर निर्माणको ठेक्का लगाउनु अगाडि नै माटो घुलनशील भएको पत्ता लागेको थियो । सामान्य रुपमा गरिएको अनुसन्धान रिपोर्टले नै नहर जाने विभिन्न स्थानमा घुलनशील माटो भएकाले नहर बनाउँदा भत्किने र लगानी खेर जाने जोखिम औंल्याएको थियो ।

    यो रिपोर्टका बारेमा त्यसबेला सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरुबीच पटक पटक छलफल पनि भएको थियो । ती कर्मचारीका अनुसार छलफलका क्रममा अन्य स्थानबाट बलियो माटो ल्याएर त्यसमाथि मात्र नहर बनाए जोखिम नहुने बताइएको थियो । तर, यसका लागि धेरै लगानी थप्नुपर्ने भन्दै जोखिम लिएरै नहर बनाउने मौखिक सहमति जुटेको थियो ।

    अख्तियार प्राप्त अधिकारीहरुले राज्यको ढुकुटी जोखिम लिएर लगानी गर्नु गैरजिम्मेवारी हो/होइन ? फैसलाले यसबारेमा किटानीका साथ बोलेको छैन । अख्तियार प्राप्त कर्मचारीले जोखिम लिएर काम गर्दा त्यसबाट राज्यलाई हानी नोक्सानी भए क्षतिपूर्ति तिनुपर्छ/पर्दैन भन्नेबारेमा पनि फैसलामा बोलिएको छैन । ती कर्मचारीले जोखिम लिएर काम गर्न नहुनेमा ठेक्का लगाउन आदेश (मौखिक वा लिखित) दिने तत्कालिन सिँचाइ मन्त्री, सचिव र ठेक्का सदर गर्ने सिँचाइ विभागका महानिर्देशक यसमा दोषी भएको दाबी गरे । आयोजनामा भएको क्षतिपूर्ति ती व्यक्तिहरुबाट भराउने व्यवस्था गर्नुपर्नेमा विशेष अदालत पनि चुकेको उनले बताए ।

    विशेषको फैसलामा मूल नहरमा देखिएको समस्या डिजाइनमा त्रुटि वा नहर निर्माणमा संलग्न व्यक्तिहरुको लापरबाही वा बदनियतका कारणले नभएको उल्लेख छ । फैसलामा सम्बन्धित विषयका विज्ञहरूको स्थलगत अध्ययन प्रतिवेदन र निजहरूले अदालतमा गरेको बकपत्रलाई हेर्दा नहर बनाउने क्षेत्रमा घुलनशील माटोका कारण भत्किएको भनिएको छ ।

    यस्तै, फैसलामा नहरमा क्षति पुग्नुको मुख्य कारण घुलनशील माटो भएको र त्यसलाई आँखाले हेरेर मात्र थाहा पाउन नसकिने एवं विशेष किसिमले माटो परीक्षण गर्नुपर्छ भनिएको छ । फैसलाले ठेक्का सम्झौता गर्दा नै घुलनशील माटोको गुणस्तर जाँचसम्बन्धी प्रावधान राख्नुपर्ने भनेको छ । जबकि ठेक्का लाग्नुअघि यसबारेमा सिँचाइ मन्त्री, सचिव र महानिर्देशक सबैलाई जानकारी थियो ।

    सिँचाइ मन्त्रालयका तत्कालिन कर्मचारीहरुका अनुसार सिक्टा सिँचाइको नहर निर्माणमा वास्तवमै गुणस्तरमा खेलाँची गरेर भ्रष्टाचार भएको थिएन, न त निर्माण नै कमसल थियो । घुलनशील माटो भएपछि नहर ठाउँठाउँमा भत्किनु स्वाभाविकै हो । निर्माण व्यवसायी पाण्डेमात्र होइन, अन्य जोकोहीले नहर बनाएको भए पनि अवस्था योभन्दा भिन्न हुने थिएन । “कमलो माटोमाथि जस्तोसुकै मजबुत घर बनाए पनि भत्किन्छ,” सिँचाइका ती कर्मचारीले भने ।

    अख्तियारले आयोजनाको मूल नहर भत्किएको, डिजाइनमा त्रुटि रहेको, गुणस्तरहीन निर्माण गरी भ्रष्टाचार गरेको दाबी गर्दै २०७५ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले डिजाइन नगराएको, घुलनशील माटोको प्रकृति र वर्षामा आउन सक्ने पानीको उचित निकास कसरी गर्ने भन्ने सतर्कता नअपनाएको, आयोजनाका प्राविधिक कर्मचारीबाट समेत पर्याप्त अनुगमन नगराएको आरोप लगाएको थियो । यस्तै, पानी परीक्षण गर्दा नहर भत्किए पनि ठेकेदारलाई उन्मुक्ति दिएकोलगायत आरोप पनि अख्तियारले लगाएको थियो । कारोबारदैनिकबाट

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  • कालिका कन्स्ट्रक्सन जेभी
  • सिक्टा सिँचाइ आयोजना
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपाले सद्भाव कायम गर्न सांसदलाई जिल्लामा परिचालन गर्ने

  • थप ४ पालिकामा पुग्यो नापी तथा मालपोत सेवा

  • सिरहाको गोल बजारमा गोली लागेर एक किशोरको मृत्यु

  • पोल भाडा विवाद समाधानतर्फ : वल्र्डलिंकले सुरु गर्‍यो बक्यौता भुक्तानी

  • समाचार
  • १

    रास्वपाले सद्भाव कायम गर्न सांसदलाई जिल्लामा परिचालन गर्ने
    २०८३ श्रावण १४, बिहिबार

  • २

    थप ४ पालिकामा पुग्यो नापी तथा मालपोत सेवा
    २०८३ श्रावण १४, बिहिबार

  • ३

    सिरहाको गोल बजारमा गोली लागेर एक किशोरको मृत्यु
    २०८३ श्रावण १४, बिहिबार

  • ४

    पोल भाडा विवाद समाधानतर्फ : वल्र्डलिंकले सुरु गर्‍यो बक्यौता भुक्तानी
    २०८३ श्रावण १४, बिहिबार

  • ५

    ई–कमर्स प्लेटफर्म चाइनाबजार संचालनमा
    २०८३ श्रावण १४, बिहिबार

  • ६

    सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
    २०८३ श्रावण १४, बिहिबार

  • ७

    मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु
    २०८३ श्रावण १४, बिहिबार

  • ८

    प्रतिनिधिसभाको बैठक बस्दै 
    २०८३ श्रावण १४, बिहिबार

  • ९

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८३ श्रावण १४, बिहिबार

  • १०

    धार्मिक सद्भाव खल्बल्याउने सामग्री प्रकाशन नगर्न  प्रेस काउन्सिलको आग्रह
    २०८३ श्रावण १३, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution