• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १९, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
७

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
८

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
९

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१०

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
११

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार
१२

कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नू- केपी ओली

२०८२ कार्तिक २३, आईतबार

चितवनका १३ मतदान केन्द्र अतिसंवेदनशील

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० बैशाख ९, शनिबार

  • ३०८ पटक पढिएको
  • चितवन प्रहरीले वैशाख १० गते चितवन २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ।

    निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मी उल्लेख्य मात्रामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। ‘आम निर्वाचनभन्दा उपनिर्वाचनमा हामीलाई सुरक्षा चुनौती बढी छ। बाहिरी जिल्लाका समेत आएर निर्वाचनमा समस्या उत्पन्न गर्नेगराउने उत्तिकै सम्भावना हुन्छ,’ कार्कीले भने, ‘त्यसलाई मध्यनजर गर्दै हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौं।’

    उनका अनुसार चितवन २ को उपनिर्वाचनका लागि १ हजार २७० जना प्रहरी खटिएका छन्। निर्वाचन सुरक्षाका लागि बाहिरी जिल्लाबाट ८०० प्रहरी आएका छन्। सोही मात्रामा बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेनासमेत निर्वाचन सुरक्षामा खटिनेछन्। तनहुँ र बाराभन्दा चितवन संवेदनशील जिल्ला हो।

    प्रहरीले विशेषगरी भरतपुर बजार क्षेत्रका केन्द्रलाई यसपटक संवेदनशील रूपमा लिएको छ। ‘विगतमा भौगोलिक विकटता कारण सुरक्षा चुनौती हुन्थ्यो। अहिले बजार क्षेत्र अति संवेदनशील छन्,’ उनले भने, ‘बजारका केन्द्रमा भिड जम्मा हुने अवस्था छ।’ जिल्ला प्रहरी कार्यालय चितवनले १३ वटा मतदान केन्द्रलाई संवेदनशील रूपमा लिएको छ। सोहीअनुसार प्रहरीले प्रत्येक बुथमा कम्तीमा एक दर्जन प्रहरी खटाएको छ। ‘एउटा केन्द्रमा १२ जना प्रहरी हुन्छन्। बुथ थपिँदै गए पाँचजनाका दरले प्रहरी थपिन्छन्,’ उनले भने, ‘६ देखि ८ वटा बुथ भएको ठाउँमा प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालित छन्।’ अन्य स्थानमा प्रहरी नायब निरीक्षकको कमान्डमा टोली खटिएको छ। प्रहरीले रिजर्भ टोलीसमेत बनाएको छ।

    भरतपुर महानगरपालिकाका १० वटा वडामा ४ र कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा समान २-२ वटा टोली तयारी अवस्थामा राखेको छ। साथै मोबाइल टोली पनि रहने कार्कीले जानकारी दिए। आम निर्वाचनमा एउटा बुथमा २ जना प्रहरी र ५ जना म्यादी प्रहरी परिचालित हुन्थे।

    उनीहरूले चारवटा मतपेटिकाको सुरक्षा गर्नुपथ्र्यो। अहिले एउटा मतपेटिकाका लागि १२ जना प्रहरी खटिनेछन्। चितवन २ मा १ लाख २४ हजार ६९५ मतदाता छन्। मतदानस्थल ४३ र मतदान केन्द्र १३८ छन्।

    निर्वाचनका दिनमा राजमार्गमा लामो दुरीमा गुड्ने सवारीसाधन व्यवस्थापनका लागि १५० जना प्रहरी खटिनेछन्। चितवनको मौवाखोलादेखि भरतपुरसम्म ३० ठाउँमा प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिने कार्कीले जानकारी दिए। एक ठाउँमा पाँचजनाको समूह हुनेछ। यस क्षेत्रमा स्थानीय रुटका सवारीसाधन आवागमन बन्द गरिएको उनले जानकारी दिए। ‘लामो दूरीका सवारीसाधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित गन्तव्यमा पठाइनेछ,’ उनले भने, ‘धादिङतर्फको मौवाखोला, मुग्लिन, नारायणगढको पुल्चोक र गोन्द्राङ चोकमा चेकजाँच गरी केही समयको अन्तरालमा प्रहरी स्कटिङमा मात्रै पठाइनेछ।’

    चितवन प्रशासनले नारायणी पुलमा पर्न सक्ने सवारीसाधनको जामको असर न्यूनीकरण गर्न नवलपरासीपूर्वको गैंडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दुरीका सवारीसाधन चेकिङ गरेर मात्रै पठाउन भनिएको जनाएको छ। वैशाख १० मा जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारीसाधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, पत्रकारका सवारीसाधन मात्र सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ। नागरिक न्यूजबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आज १२औं विश्व माटो दिवस मनाइदै

  • एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

  • नारायणगढ–बुटवल सडककाे भौतिक प्रगति ७६ प्रतिशत

  • गण्डकी सहितका तीन प्रदेशमा बर्षाको सम्भावना

  • समाचार
  • १

    आज १२औं विश्व माटो दिवस मनाइदै
    २०८२ मंसिर १९, शुक्रबार

  • २

    एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै
    २०८२ मंसिर १९, शुक्रबार

  • ३

    नारायणगढ–बुटवल सडककाे भौतिक प्रगति ७६ प्रतिशत
    २०८२ मंसिर १९, शुक्रबार

  • ४

    गण्डकी सहितका तीन प्रदेशमा बर्षाको सम्भावना
    २०८२ मंसिर १९, शुक्रबार

  • ५

    सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु
    २०८२ मंसिर १८, बिहिबार

  • ६

    नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर
    २०८२ मंसिर १८, बिहिबार

  • ७

    स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर
    २०८२ मंसिर १८, बिहिबार

  • ८

    नेवार समुदाय आज यःमरी पुन्ही मनाउँदै
    २०८२ मंसिर १८, बिहिबार

  • ९

    गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १८, बिहिबार

  • १०

    बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ
    २०८२ मंसिर १७, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution