२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमा औषधि प्रयोजनका लागि आगामी आर्थिक वर्षमा गाँजा खेती अध्ययन गर्न बजेट विनियोजन गरिएको बताउनुभयो ।
अहिले सरकारले गाँजालाई लागू औषधको रूपमा लिने गरेको छ । राजनीतिक दलका कतिपय नेता तथा सांसदहरूले भने गाँजालाई खुल्ला गर्नुपर्ने बहस उठाउँदै आएका थिए ।
साथै बजेटमा जडीबुटीको प्रशोधन तथा सारतत्व प्रमाणित गरी निर्यात प्रवद्र्धन गर्न प्रोत्साहित गरिने पनि उल्लेख छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे