२०८२ बैशाख २०, शनिबार
गत शुक्रबार संखुवासभाको भोटखोला गाउँपालिकामा सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनापछि अन्य एयरक्रफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका लागि सिम्रिकका हेलिकप्टर उडानमा रोक लगाएको प्राधिकरणले जनाएको छ ।
यसका साथै उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्डहरु पालना गरे/नगरेकोबारे अनुसन्धान थालेको पनि प्राधिकरणले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे